Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


नेप्सेसहित कारोबारमा उच्च सुधार

काठमाडौं, भदौ २ । यो साता पुँजीबजारसहित कारोबार परिमाणमा पनि उल्लेख्य वृद्धि आयो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४६ अंकले बढेर अन्तिम दिन १२ सय १० अंकमा पुग्यो

वाग्मतीको तीन करोड लिटर पानी काठमाडौंमा वितरण सुरु (६ तस्वीर)

काठमाडौं, भदौ २ । शनिबारदेखि दैनिक थप तीन करोड लिटर पानी काठमाडौंमा वितरण थालिएको छ । सुन्दरीजलमा बनेको नयाँ प्रशोधन केन्द्रबाट वाग्मतीको पानी थपेर वितरण थालिएको हो । यसको शनिबार

बिरामीमाथि खेलबाड गर्ने कानुनको भागीदार : मन्त्री ढकाल

काठमाडौं, भदौ २ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले इजाजतप्राप्त चिकित्सकले बिरामीमाथि खेलबाड गरेको प्रमाणित भए कानुनको भागीदार हुनुपर्ने बताएका छन् । रिपोर्टर्स् क्लब नेपालले शनिबार राजधानीमा आयोजना

नेविसंघको कार्यकाल तीन महिना थप

काठमाडौं, भदौ २ । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघको कार्यकाल तीन महिना थपिएको छ । नेपाली कांग्रेसले नेविसंघको महाधिवेशनलाई सहजीकरण गर्न निर्माण गरेको समितिले तीन महिना थप गर्ने व्यवस्था

भुटानसँग हार्दै नेपाल चौथो

काठमाडौं, भदौ २ । भुटानमा जारी साफ यु–१५ महिला फुटबल च्याम्पियनसिपमा नेपालले चौथो स्थान हासिल गरेको छ । तेस्रो स्थानका लागि शनिबार भएको खेलमा नेपाल भुटानसँग पेनाल्टी सुटआउटमा ४–३ ले

‘अग्निपरीक्षा’मा इमरान

किशोरजंग थापा (इमेज) काठमाडौं, भदौ २ । पाकिस्तानका सफल क्रिक्रेटर इमरान खान सन् १९९६ मा ४३ वर्षको उमेरमा राजनीतिमा होमिँदै गर्दा उनी राजनीतिको सर्वोच्च स्थानमा पुग्लान् भनेर कमैले विश्वास गरेका

‘पुस्तक पढिसकेपछि पनि विमान विद्रोह ठिक थियो/थिएन भन्ने प्रश्न अनुत्तरित नै’

काठमाडौं, भदौ २ । नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा दुर्गा सुवेदीको पुस्तक ‘विमान विद्रोह’माथि छलफल गरिएको छ । शनिबार राजधानीमा आयोजित कार्यक्रममा नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले

एसिया कप छनोटका लागि १५ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौं, भदौ २ । एसिया कप क्रिकेट प्रतियोगिताको छनोट खेलका लागि पारस खड्काको कप्तानीमा १५ सदस्यीय टोली शनिबार घोषणा गरिएको छ । मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्काको

उदाहरणीय दम्पती सम्मानित

महोत्तरी, भदौ २ । तीन दशकअघि एकल महिलासँग विवाह गरी समाजमा उदाहरणीय काम गरेका एक दम्पतीलाई महोत्तरीमा सम्मान गरिएको छ । सहिद प्रतिभा प्रतिष्ठान महोत्तरीले गौशाला नगरपालिका–२ का मन्नुप्रसाद अधिकारी

लोहोरुङ भाषाको पुस्तक ‘पाङ्लुम्’ विमोचित

काठमाडौं, भदौ २ । लोपोन्मुख लोहोरुङ भाषालाई संरक्षण गर्ने उद्देश्यले लोहोरुङ भाषाको पुस्तक प्रकाशन गरिएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा लोहोरुङ भाषाको पुस्तक ‘पाङ्लुम्’ विमोचन गरिएको हो । बोलीचालीकारुपमामात्र