Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


सरकारमै संलग्न दुई प्रतिस्पर्धी समूहबीच भएको भीडन्तमा २७ जना मारिए

काठमाडौं । लिबियाको राजधानी त्रिपोली नजिकै भएका विभिन्न घटनामा परी कम्तीमा २७ जना मारिएका छन् । केही दिनदेखि भएका ती घटनाका कारण अन्य १०० जना घाइते पनि भएको अधिकारीहरुले जानकारी

नयाँ रेकर्ड बनाउँदै डलर, नेपाली रुपैयाँ हालसम्मकै कमजोर

काठमाडौं । शुक्रबार एक अमेरिकी डलर खरिद गर्न १ सय १३ रुपैयाँ २५ पैसा खर्चिनुपर्ने भएको छ । यो विनिमय दर हालसम्मकै उच्च हो । यसको अर्थ डलरको तुलनामा नेपाली

चिकित्सकले लाइसेन्स बुझाउने, सरकार इमान्दार नबनेको आरोप

काठमाडौं । चिकित्सकसँग भएको मौखिक सहमतिअनुरुप सरकारले कानुन संशोधन प्रक्रिया अघि नबढाएको भन्दै नेपाल चिकित्सक संघले आफ्ना सदस्य चिकित्सकको लाइसेन्स नेपाल मेडिकल काउन्सिलमा एकमुष्ट बुझाउने तयारी गरेको छ । संघका

रेडियो नेपालका पहिलो गायक हरिप्रसाद रिमालको निधन

काठमाडौं । रेडियो नेपालका पहिलो गायक, नाट्य धरोहर हरिप्रसाद रिमालको निधन भएको छ । १९८२ असोज २ गते जन्मिएका रिमालको २०७५ भदौ १५ गते बिहान १ बजेर ७ मिनेटमा निधन

‘बिम्स्टेकबाट लाभ लिन सकिन्छ’

काठमाडौं, भदौ १४ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन काठमाडौंमा जारी छ । एकअर्कासँग समन्वय गरी आर्थिक तथा सामाजिक विकास, गरिबी निवारण

ओप्पोको ‘एफ ९’ सार्वजनिक, पाँच मिनेट चार्ज गरेर दुई घन्टासम्म कुरा गर्न मिल्ने

काठमाडौं, भदौ १४ । ओप्पो मोबाइलले स्थानीय बजारमा ‘एफ ९’ सार्वजनिक गरेको छ । पाँच मिनेट चार्ज गरेर दुई घन्टासम्म कुरा गर्न मिल्ने नौलो विशेषताका साथ ओप्पो नेपालले नेपाली बजारमा

सुनको भाउ उकालो लाग्यो

काठमाडौं, भदौ १४ । बिहीबार सुनको मूल्य उकालो लाग्यो । अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले उकालो लागेर तोलाको ५७ हजार रुपैयाँमा कारोबार भएको

नेप्से ९ अंकले उकालो

काठमाडौं, भदौ १४ । निरन्तर ‘वियरिष ट्रेन्ड’मा रहँदै आएको सेयरबजारमा साताको अन्तिम दिन बिहीबार भने सामान्य सुधार आयो । बजार परिसूचक नेप्से ९ अंकले बढेर ११ सय ८१ मा पुग्यो

कन्चनपुरमा कर्फ्यु हटाइयो

कन्चनपुर, भदौ १४ । एक सातादेखि कन्चनपुरको भीमदत्त नगरपालिकामा लगाइँदै आएको कर्फ्यु बिहीबारदेखि पूर्णरुपमा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय कन्चनपुरमा बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले भीमदत्त नगरपालिकाको जनजीवन

निर्मला पन्त हत्याः रोशनी र बबितालाई एक साताको म्याद थप

भीमदत्तनगर, भदौ १४ । निर्मला पन्तको हत्याको अनुसन्धानका लागि नियन्त्रणमा लिइएका रोशनी बम र बबिता बमलाई बिहीबार एक साताको म्याद थप गरिएको छ । जिल्ला अदालत कन्चनपुरले थप सोधपुछ र