Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


क्यान्सर अस्पतालको नवनिर्मित भवन उद्घाटन, २५० शय्या थप

चितवन, भदौ १५ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको नवनिर्मित अन्तरंग भवनको उद्घाटन गरिएको छ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले शुक्रबार एक कार्यक्रमकाबीच नवनिर्मित भवनको उद्घाटन

बिम्स्टेकः नेपाली कूटनीतिमा ‘नकारात्मक असर पर्नसक्ने खतरा’ (भिडियो)

सरोज अधिकारी/उत्तम मानन्धर (इमेज) काठमाडौं, भदौ १५ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा सकिएको छ । सन् २००४ देखि बिम्स्टेकको सदस्य रहेको

म्यानमारकी प्रथम महिला पाटन दरबार क्षेत्रमा

ललितपुर, भदौ १३ । म्यानमारकी प्रथम महिला चो चोले शुक्रबार पाटन दरबार क्षेत्र भ्रमण गरेकी छन् । बिहान ११ बजे पुगेकी उनी झन्डै एक घन्टा पाटन क्षेत्रमा रहेकी थिइन् ।

जनभावनाअनुसार सरकारले काम गर्न सकेन : सिंह

प्रदीप पौडेल (इमेज) पोखरा, भदौ १५ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनभावनाअनुसार सरकारले काम गर्न नसकेको आरोप लगाएका छन् । शुक्रबार प्रेस युनियन कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा उनले

कन्चनपुरमा फेरि अर्की किशोरी बलात्कृत, घरबाट बाहिर बोलाएर बलात्कार

दुर्गा उपाध्याय (इमेज) कन्चनपुर, भदौ १५ । कन्चनपुरमा फेरि अर्की किशोरी बलात्कृत भएकी छन् । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याकान्डको घटना सेलाउन नपाउँदै बेल्डाँडी गाउँपालिका–१ की अन्दाजी १५

विद्यार्थी र शिक्षकद्वारा जोमसोममा प्रदर्शन

सुन्दरकुमार थकाली (इमेज) मुस्ताङ, भदौ १५ । विद्यार्थी कुटपिटको आरोपमा मुस्ताङको कोवाङबाट पक्राउ परेका शिक्षकलाई छोड्नुपर्ने माग गर्दै शुक्रबार विद्यार्थी र शिक्षकले जोमसोममा प्रदर्शन गरेका छन् । जनआदर्श माध्यमिक विद्यालय

प्रतिनिधिसभा समितिका सभापति निर्वाचन स्थगित

काठमाडौं, भदौ १५ । संघीय संसद, प्रतिनिधिसभाअन्तर्गत्का १० ओटा समितिका सभापतिको निर्वाचनसम्बन्धी पूर्वनिर्धारित् कार्यक्रम स्थगित भएको छ । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीद्वारा शुक्रबार जारी सूचनामा सभामुखको निर्देशनमा अर्काे सूचना प्रकाशित

हरिप्रसाद रिमालः इतिहास कोरेको त्यो गीत…

गृष्मा राजभण्डारी (इमेज) काठमाडौं, भदौ १५ । नेपाली नाट्यजगतमा अतुलनीय योगदान पुर्‍याएका हरिप्रसाद रिमालको ९३ वर्षको उमेरमा निधन भएको छ । शुक्रबार बिहान घरमै निधन भएका रिमालको शुक्रबारै दिउँसो पशुपति

बंगलादेशी प्रधानमन्त्री हसिना स्वदेश फिर्ता

काठमाडौं, भदौ १५ । बिम्स्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन आएका सदस्य राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरु स्वदेश फर्कनेक्रम सुरु भएको छ । शुक्रबार दिउँसो बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद

सामूहिकताबाटै चुनौतीहरुको समाधान गर्न सकिन्छ : प्रधानमन्त्री ओली

काठमाडौं, भदौ १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुदृढ संरचनाबाटै क्षेत्रीय समस्या समाधान गर्न सकिने बताएका छन् । आज काठमाडौंमा बिमस्टेक सम्मेलन समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सामूहिकताबाटै चुनौतीहरुको