Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


भीभो मोबाइलको ‘भी ११ प्रो’ नेपाली बजारमा

काठमाडौं, भदौ २८ । भीभो मोबाइल कम्पनीले नेपाली बजारमा ‘भीभो भी ११ प्रो’ सार्वजनिक गरेको छ । कम्पनीले बिहीबार राजधानीमा एक कार्यक्रम गरी यो मोबाइल सार्वजनिक गरेको हो । ‘भीभो

असोज दोस्रो साता राजधानीमा फुड एन्ड बेभरेज महोत्सव

काठमाडौं, भदौ २८ । आगामी असोज दोस्रो साता राजधानीमा फुड एन्ड बेभरेज महोत्सव हुने भएको छ । हाउस अफ राजकर्णिकारले वर्षेनि गर्दै आएको यस्तो महोत्सवको अर्को संस्करण भृकुटीमन्डपस्थित प्रदर्शनीहलमा हुँदैछ

नेप्से १४ अंकले उकालो

काठमाडौं, भदौ २८ । साताको अन्तिम दिन बिहीबार सेयरबजारमा दोहोरो अंकको सुधार जारी रह्यो । उतार–चढावबीच बजार परिसूचक नेप्से १४ अंकले उकालो लागेर १२ सय ४४ पुग्यो । कारोबारमा पनि

वीरेठाँटीदेखि मुक्तिनाथसम्म केबलकार लाइन विकास गर्ने समझदारी

काठमाडौं, भदौ २८ । कास्कीको वीरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथसम्म केबलकार लाइन विकास गर्ने समझदारी भएको छ । लगानी बोर्ड र मुक्तिनाथ दर्शन प्रालिबीच बुधबार वीरेठाँटीदेखि मुक्तिनाथ मन्दिरसम्म केबलकार लाइन विकास तथा

‘मुलुकभर ९ लाख औद्योगिक प्रतिष्ठान, ३४ लाख जनशक्ति संलग्न’

काठमाडौं, भदौ २८ । मुलुकभर ९ लाख बराबर औद्योगिक प्रतिष्ठान रहेको तथ्यांक सार्वजनिक भएको छ । केन्द्रीय तथ्यांक विभागले बिहीबार सार्वजनिक गरेको प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ को प्रारम्भिक नतिजाले

कालीगन्डकी किनारमा महिलाको शव फेला

लक्ष्मीप्रसाद सापकोटा (इमेज) पर्वत, भदौ २८ । पर्वतको कुश्मा नगरपालिका वडा नम्बर–१ स्थित सहस्रधारामा एक महिलाको शव फेलापरेको छ । कालीगन्डकी नदीको पर्वततर्फको किनारमा बिहीबार बिहान सो शव भेटिएको हो

‘सेमिफाइनलमा मौसमले साथ दिएन’

काठमाडौं, भदौ २८ । बंगलादेशमा जारी साफ च्याम्पियनसिप फुटबलमा सहभागी भएर नेपाली राष्ट्रिय फुटबल टोली बिहीबार स्वदेश फर्किएको छ । मध्याह्न काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमनास्थलमा उत्रिएको टोलीलाई अखिल नेपाल फुटबल

खाँदै गरेको सुपमा मरेको मुसा फेलापरेपछि…

काठमाडौं, भदौ २८ । चीनको शान्तोङ प्रान्तमा एउटा चलेको रेस्टुरेन्टमा एकजना गर्भवती महिलाले खाँदै गरेको सुपमा मरेको मुसा फेलापरेपछि सो रेस्टुरेन्टले करिब १९ करोड डलरको घाटा व्यहोरेको छ । चप्स्टिकले

प्रदेश–१ का ६ जिल्लामा सडक सुशासन अभियान

विराटनगर, भदौ २८ । प्रदेश नम्बर–१ को सरकारले सडक दुर्घटना न्यूनीकरणका लागि विशेष अभियानस्वरुप ६ ओटा जिल्लामा सडक सुशासन अभियान लागू गरेको छ । प्रदेश सरकारले पहिलो चरणमा मोरङ, सुनसरी,

निर्मला हत्या प्रकरणः निलम्बित एसपी विष्टसहित तीनजनाको डीएनए परीक्षण गरिँदै

काठमाडौं, भदौ २८ । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानकाक्रममा कन्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टको डीएनए परीक्षण थालिएको छ । त्रिवि शिक्षण अस्पतालको फरेन्सिक ल्याबमा