Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


संघीयताको विरोध नगर्न भन्दै मलाई १० करोडको लोभ देखाए : चित्रबहादुर

बिराज रोस्यारा (इमेज) कैलाली, भदौ २८ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता नेपालजस्तो देशले धान्नै नसक्ने भन्दै यसलाई खारेज गर्नुपर्ने दोहोर्‍याएका छन् । बिहीबार कैलालीको धनगढीमा एक श्रद्धाञ्जलिसभामा बोल्दै

‘जसरी पनि हामीलाई न्याय चाहिएको छ’

काठमाडौं, भदौ २८ । बलात्कारपछि हत्या गरिएका १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई चाँडो खोजी गरेर कारबाही गर्न माग गरिएको छ । रिपोटर्स् क्लब नेपालद्वारा बिहीबार राजधानीमा आयोजना गरिएको साक्षात्कारमा

हत्या, हिंसाका घटना नियोजितरुपमा गराइएको हुनसक्छ : दाहाल

काठमाडौं, भदौ २८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले समाजमा बढ्दै गएको हत्या, हिंसाका घटनाहरु नियोजित हुनसक्ने आशंका व्यक्त गरेका छन् । बिहीबार राजधानीमा लेखनाथ न्यौपानेको पुस्तक ‘संघर्षको

बलात्कार र हत्याका घटना सम्बन्धमा संसदमा जे भयो… (भिडियो)

सरोज अधिकारी/नवीन स्थापित (इमेज) काठमाडौं, भदौ २८ । दिनप्रतिदिन बलात्कारका घटना बढ्दा पनि सरकार मुकदर्शक बनेको भन्दै सांसदहरुले सरकारको चर्को आलोचना गरेका छन् । उनीहरुले बलात्कारका घटना बढ्नाको कारण पत्ता

रोयटर्सका दुई पत्रकार पक्राउ परेको विषयमा सुचीबाट सरकारको प्रतिरक्षा

काठमाडौं, भदौ २८ । म्यानमारकी नेत्री आङ साङ सुचीले अन्तर्राष्ट्रिय निन्दाका बाबजुद् रोयटर्सका दुईजना पत्रकार पक्राउ परेको विषयको प्रतिरक्षा गरेकी छन् । सुचीले म्यानमारका पत्रकार वा लोन र क्याव सोओले

वैयक्तिक गोपनीयतासम्बन्धी विधेयक समितिबाट पारित

काठमाडौं, भदौ २८ । प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिले वैयक्तिक गोपनीयतालाई व्यवस्था गर्न बनेको विधेयकलाई परिमार्जनसहित पारित गरेको छ । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले संशोधनकर्ता समितिका सदस्य र

नेपाली फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं, भदौ २८ । बंगलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप प्रतियोगिताको सेमिफाइनलबाट पराजित नेपाली राष्ट्रिय टोली बिहीबार स्वदेश फर्किएको छ । नेपाली टोली ११ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट रगंशालाका लागि जग्गा दिने भरतपुर महानगरको औपचारिक निर्णय

राजु चौधरी (इमेज) चितवन, भदौ २८ । चितवनको भरतपुर महानगरपालिकाले धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गर्ने भनिएको ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’का लागि जग्गा दिने औपचारिक निर्णय गरेको छ । बुधबार भएको महानगरको

नेपालको ऐतिहासिक तथ्य र नक्सा हेरेर काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, भदौ २८ । नेपाल–भारतबीचको सिमाना अध्ययन गर्न गठित सीमा कार्यदलको बैठक असोज पहिलो साता काठमाडौंमा हुने भएको छ । आगामी असोज ३ देखि ५ गतेसम्म चल्ने बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्री

मेयर–उपमेयरको विवाद मिलाउन सीडीओको रोहबरमा समिति गठन

हरि शर्मा (इमेज) कावासोती (नवलपरासी), भदौ २८ । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेल र उपमेयर विष्णुकुमारी कँडेलबीचको आर्थिक पारदर्शीताको विवाद मिलाउन सात सदस्यीय समिति गठन गरिएको छ ।