Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


रिगेल ब्रान्डको आउटलेट दरबारमार्गमा

काठमाडौं, भदौ ३० । रिगेल ब्रान्डले काठमाडौंस्थित दरबारमार्गमा आउटलेट सन्चालनमा ल्याएको छ । आउटलेटको शनिबार बैंकर अनिल शाहले उद्घाटन गरे । रिगेलले अरु ८ ओटा सर्टिङ–सुटिङ ब्रान्डसँग मिलेर अरु विभिन्न

साताभर नेप्से बढ्यो, कारोबार घट्यो

काठमाडौं, भदौ ३० । यो साता पनि पुँजीबजारमा दोहोरो अंकको वृद्धि आयो । साताको सेयरबजार परिसूचक नेप्से पहिलो दिनको तुलनामा करिब २६ अंकले बढेर अन्तिम दिन १२ सय ४४ अंकमा

निजगढ विमानस्थल देशकै मुहार फेर्ने परियोजना : मन्त्री अधिकारी

काठमाडौं, भदौ ३० । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थल देशको मुहार फेर्ने प्रमुख आधार बन्ने दाबी गरेका छन् । नागरिक उड्डयन प्राधिकरणले

फिलिपिन्समा पनि शक्तिशाली आँधी

फिलिपिन्स, भदौ ३० । फिलिपिन्समा शनिबार शक्तिशाली आँधी आएपछि जनजीवन नराम्रोसँग प्रभावित भएको छ । आँधीका कारण अहिलेसम्म तीनजनाको मृत्यु भएको र अरु चारजना घाइते भएका विवरण प्राप्त भएको अधिकारीहरुले

सहारा खेलकुद पत्रकारिता पुरस्कार नेपाललाई

पोखरा, भदौ ३० । सहारा खेलकुद पत्रकारिता पुरस्कार पोखराका पत्रकार विजय नेपाललाई प्रदान गरिएको छ । सहारा क्लबको २०औं वार्षिकोत्सवको अवसरमा शनिबार पोखरामा आयोजित कार्यक्रममा पोखरा महानगरपालिकाका उपप्रमुख मन्जुदेवी गुरुङले

गृहमन्त्रीको क्षमता र सोचमै बादल लागेको रहेछ : सांसद गगन थापा

काठमाडौं, भदौ ३० । विपक्षी दलका सांसदहरुले आपराधिक घटनामा संलग्नहरुलाई सरकारले नै संरक्षण गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको शनिबार बसेको बैठकको शून्य समयमा बोल्ने विपक्षी दलका अधिकांश सांसदहरुले अपराधीहरुलाई

‘ग्रासरुट’ फुटबल कार्यक्रम ४५ जिल्लामा सुरु

कुमार चौलागाइँ (रासस) काठमाडौं, भदौ ३० । तल्लो तहदेखि नै फुटबल खेलको विकास गर्ने उद्देश्यले शनिबारदेखि ४५ जिल्लामा ‘ग्रासरुट’ फुटबल कार्यक्रम सुरु भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को

पार्टीभित्रको समिति गठनका विषयमा कांग्रेसभित्र किचलो

अक्कल कुँवर/भरत केसी (इमेज) काठमाडौं, भदौ ३० । आन्तरिक विवादको रोगले ग्रस्त नेपाली कांग्रेस दिन–प्रतिदिन आन्तरिक किचलोमा फस्दै गएको छ । पार्टीभित्र संस्थापन र संस्थापनइतर पक्षले स–साना विषयमा पनि आफ्नो

चार विधेयक पारित

काठमाडौं, भदौ ३० । प्रतिनिधिसभाको शनिबारको बैठकले मौलिक हकसँग सम्बन्धित चार विधेयक पारित गरेको छ । पारित विधेयकमा ‘वैयक्तिक गोपनीयतासम्बन्धी विधेयक, २०७५’, ‘जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) (पहिलो

निर्मलाको हत्यारा पक्रन माग गर्दै हजारौं नागरिक सडकमा (भिडियो)

गृष्मा राजभण्डारी/मीरा बस्नेत/देवेन्द्र महर्जन (इमेज) काठमाडौं, भदौ ३० । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई सार्वजनिक गर्न माग गर्दै शनिबार देशका विभिन्न स्थानमा प्रदर्शन भएको छ