सिन्धुली । सिन्धुलीमा भाइरलका बिरामीको संख्या बढ्दै गएको छ । वर्षायामको धमिलो र फोहोर पानी सेवन गरेका कारण बिरामीको संख्या बढ्दै गएको हो । जिल्ला अस्पताललगायत गाउँगाउँका स्वास्थ्य संस्थामा पनि
काठमाडौं । कार्डिफ सिटीलाई हराउँदै चेल्सी इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा कार्डिफलाई ४–१ ले हराएपछि चेल्सीले अंक तालिकाको शीर्ष स्थानमा रहेको लिभरपुललाई गोल
रसुवा । रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको अडिट २ मा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ । गएराति ९ बजे आयोजनाको अडिट २ मा पहिरो जाँदा
काठमाडौं । गृह मन्त्रालयले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याको घटना अनुसन्धानमा संलग्न थप पाँच प्रहरी अधिकारीलाई निलम्बन गरेको छ । घटनाको अनुसन्धानमा लापरबाही भएको भन्दै सरकारको
काठमाडौं । फिलिपिन्समा आएको म्याङ्खुट नामक शक्तिशाली आँधीका कारण कम्तिमा १४ जनाको मृत्यु भएको छ । आँधीले फिलिपिन्सको उत्तरी क्षेत्रमा विध्वंश मच्चाएको छ । लुजोन द्विपलाई तहसनहस बनाएपछि म्याङ्खुट आँधी
काठमाडौं । उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको बजार अनुगमन शंकास्पद देखिएको छ । मन्त्री यादव नेतृत्वको टोलीको अनुगमनपछि यथेष्ट प्रमाण नै नजुटाई निम्बस समूहले पर्सामा संचालन गरेको तेल उद्योगमा
काठमाडौं । नागढुंगामा बढ्दो सवारी चापलाई कम गर्न, सवारी दुर्घटनालाई कमी ल्याउनेलगायतका उद्देश्यले निर्माण गर्न लागिएको नागढुंगा सुरुङ मार्गको निर्माणका लागि सडक विभागले एक महिनाअघि ग्लोबल टेन्डर आह्वान गरिसकेको छ
काठमाडौं, भदौ ३० । बंगलादेशमा सम्पन्न साफ सुजुकी कप फुटबल प्रतियोगिताको उपाधि माल्दिभ्सले जितेको छ । शनिबार ढाकास्थित बंगबन्धु नेसनल स्टेडियममा भएको प्रतियोगिताको फाइनल खेलमा माल्दिभ्सले भारतलाई २–१ ले पराजित
काठमाडौं, भदौ ३० । महानगरीय अपराध महाशाखाले रु ५० लाख नेपाली रकमसहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महाशाखाको टोलीले अवैधरुपमा रकम बोकेर हिँडिरहेको अवस्थामा गेसनगेनामु र जिया टालाई
काठमाडौं, भदौ ३० । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको हत्याको प्रारम्भिक प्रतिवेदन गृहमन्त्री रामबहादुर थापासमक्ष पेस गरिएको छ । हत्या र त्यसपछि विकसित घटनाका सम्बन्धमा विस्तृत् अध्ययन तथा