Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्ने बेला भयो : मन्त्री श्रेष्ठ

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सरकार पुरातन शैलीमा चलेको आरोप लगाउँदै सरकारलाई दिएको समर्थनबारे विचार गर्ने बेला आएको बताउनुभएको छ । शनिबार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा

ओलीको असन्तुष्टि – देश विकासका लागि सरकारमा गएका हौँ, त्यही नभएपछि कसरी सन्तुष्ट हुने ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले विकासका काममा आवश्यक ध्यान दिन नसकेको बताउनुभएको छ । शनिबार संसद भवनस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले

अर्थतन्त्र निर्माणको सम्बन्धमा राज्य अल्मल्लिएको छ : महासचिव चन्द

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले अर्थतन्त्र निर्माणको सम्बन्धमा राज्य अल्मल्लिएको बताउनुभएको छ । शनिबार जनश्रम कृषि सहकारी संस्था लिमिटेडले गरेको कृषिमा लगानी र एकीकृत स्वामित्व प्रणाली

प्रधानमन्त्री दाहाललाई किन प्रधानमन्त्री बनेको हुँ भन्ने नै थाहा छैन : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफू प्रधानमन्त्री हुनुको कारण नै थाहा नभएको बताउनुभएको छ । शनिबार नेपाली कांग्रेस नागार्जुन नगर कार्यसमितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई

नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकासँग नेपाल १ रनले पराजित भएको छ । शनिबार वेस्ट इन्डिजका सेन्ट भिन्सेन्टस्थित आर्नोस मैदानमा भएको खेलमा दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछ्याउने

पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला

काठमाडौं । पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ४ बजे नै खोलिएका छन् । पशुपतिनाथ मन्दिरमा दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने

२० जनालाई रोजगारी दिए व्यवसायीलाई ३ वर्षसम्म कर छुट दिने काठमाडौं महानगरको घोषणा

काठमाडौं । आगामी आर्थिक वर्षदेखि काठमाडांै महानगरपालिकाले कम्तीमा २० जनालाई रोजगारी दिने व्यवसायीलाई शुरुका तीन वर्ष व्यवसाय करमा शतप्रतिशत छुटको घोषणा गरेको छ । शुक्रबार काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष

जनकपुर क्षेत्रको ९ हजार बिगाह जमिन अतिक्रमणबारे बिग अपरेशन गर्दैछौं: गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले वृहत्तर जनकपुर क्षेत्रको जग्गा अतिक्रमणको विषयमा अनुसन्धान सुरु गरिएको बताउनुभएको छ । शुक्रबार सिंहदरबारमा आफ्नो एक सय दिनको कामको जानकारी गराउन आयोजित पत्रकार

गाँजाको लिगलाईजेशनका लागि एक महिनाभित्र कानूनी प्रबन्ध हुन्छ : गृहमन्त्री लामिछाने

काठमाडौं । अनुसन्धानका लागि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गाँजाको औषधिजन्य प्रयोगका लागि एक महिना भित्र आवश्यक कानूनी प्रबन्ध गर्ने बताउनुभएको छ । आफ्नो मन्त्रालयले सय दिनमा गरेको कामबारे जानकारी

साहित्य र कलामा समाजको प्रतिबिम्व झल्किनुपर्छ : खिलराज रेग्मी

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले साहित्य र कला समाजको प्रतिबिम्व भएको बतउनुभएको छ । शुक्रबार काठमाडौंमा नूर–गंगा प्रतिभा पुरस्कार गुठी २०४९, सम्मान एवं पुरस्कार समर्पण समारोहलाई सम्बोधन गर्दै मन्त्रिपरिषद्का