काठमाडौं । निर्माण क्षेत्रमा पर्ने असरलाई मध्यनजर गरी वार्ताका माध्यमबाट क्रसर व्यवसायीहरुका माग सम्बोधन गर्न नेपाल निर्माण व्यवसायी महासंघले सरकारसँग आग्रह गरेको छ । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायीहरुले
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गएराति पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–२ खेजिनिमका ६९ वर्षीय रामबहादुर
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारी तथा निजी रुग्ण उद्योगहरु सञ्चालनमा ल्याउनु अहिलेको राष्ट्रिय आवश्यकता रहेको बताउनुभएको छ । बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हालेको एक
काठमाडौं । जलवायु परिवर्तनको असर सबैभन्दा बढी महिला, बालबालिका र वृद्धवृद्धाहरुमा परेको भन्दै नेपाल रेडक्रस सोसाइटीले लक्षित वर्गका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ । काठमाडौंमा हिट एक्शन डे (तातो
काठमाडौं । कोशी प्रदेश सरकारविरुद्धको रिट हेर्दाहेर्दैमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरु कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासमा परेको मुद्दामा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो
स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिका १ बयरघारीमा विगत लामो समयदेखि सञ्चालनमा रहेको भुसाल इन्टरप्राइजेज नामक क्रसर उद्योग अनुमति विना सञ्चालनमा गरेको पाइएको छ । स्याङ्जा जिल्ला प्रशासन कार्यालय, राजस्व कार्यालय
काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारलाई लैजानेबारे आफूलाई जानकारी नभएको बताउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले दुवै पार्टीलाई
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा विकास हुन नदिन नेपाली कांग्रेसले ‘स्यालहुँइया’ मच्चाएको आरोप लगाउनुभएको छ । बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो
काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रियाको बाँकी काम अब पूरा गनैपर्ने बेला भएको बताउनुभएको छ । बिहीबार काठमडौंमा डिआर पौडेलेको पाँचौँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन
काठमाडौं । केही दिन यता लगातार बढ्दै आएको शेयर बजार साताको अन्तिम कारोबार दिन बिहीबार भने ९ अंकले घटेको छ । तर कारोबार रकम भने आज ६ अर्ब माथि पुगेको