Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिका, योगदान र महत्वलाई बजेटले उपेक्षा गर्‍यो : अध्यक्ष कार्की

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले जलविद्युत क्षेत्रमा सरकारको तर्फबाट राहत र सहुलियत प्राप्त नभएको गुनासो बताउनुभएको छ । शुक्रबार इप्पानको नयाँ कार्यसमिति चयनको एक

सहकारीको नियमनका लागि शक्तिशाली आयोग गठन गर्ने निर्णय आगामी मन्त्रिपरिषद्ले गर्छ : मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीको नियमनका लागि शक्तिशाली आयोग गठन आगामी मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने बताउनुभएको छ । शुक्रबार सरकारमा सहभागी भएको एक सय

८३ चैतसम्म काठमाडौं-तराई/मधेश द्रुतमार्गबाट सवारी गुड्छन् : मन्त्री उप्रेती

काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले काठमाडौं –तराई/मधेश द्रुतमार्ग तोकिएकै समयमा सम्पन्न हुने बताउनुभएको छ । शुक्रबार मन्त्रालयको एक सय दिन पुगेको अवसरमा सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री उप्रेतीले यस्तो प्रतिवद्धता

कावासोतीमा मजदुरको मृत्युको विषयमा झडप

काठमाडौं । नवलपुरको कावासोतीमा ढल निर्माणका क्रममा बिहीबार तीन जनाको पुरिएर मृत्यु भएको विषयमा शुक्रबार पीडित पक्षले नगरपालिका कार्यालय र मेयरको घरमा ढुंगामुढा गरेका छन् । कावासोतीको फलफूल चोकमा ढल

नेपालकै तेस्रो ठूलो चार सय केभी क्षमताको हेटौंडा सबस्टेशन सञ्चालनमा

काठमाडौं । नेपालकै तेस्रो ठूलो चार सय के भि क्षमताको हेटौंडा सबस्टेशन सञ्चालनमा आएको छ । हेटौंडा उपमहानगरपालिका थानाभर्र्याङ्ममा नेपाल विद्युत प्राधिकरणको नेपालको तेस्रो ठूलो जिआइएस प्रबिधिमा आधारित ४०० केभी

गुणस्तरमा आधारित पर्यटक भित्र्याउन मापदण्ड बनाऔं : सोविता गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले नेपालमा गुणस्तरीय पर्यटक भित्र्याउन मापदण्ड बनाउनुपर्ने बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गौतमले नेपालमा संख्यामा भन्दापनि गुणस्तरमा आधारित

‘२५ हजारका योजनाहरु संसदमा प्रस्तुत गरेर सरकारले संघीयताको उपहास गरिरहेको छ’

काठमाडौं । नेकपा (माओवादी) केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले संघीयताको उपहास हुनेगरी २५ देखि १ लाख रुपैयाँका योजनाहरु संसदमा प्रस्तुत नगर्न मन्त्रीहरुलाई आग्रह गर्नुभएको छ । पूर्वअर्थमन्त्री शर्माले प्रतिनिधि

भारतीय पर्यटकहरुलाई नेपालमा डाँकाको जस्तो व्यवहार गरियो : सांसद राणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद डा. धवलशमशेर राणाले भारतीय पर्यटकहरुलाई नेपालमा डाँकाको जस्तो व्यवहार गरिएको बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले भारतीय पर्यटकहरु भूमार्ग हुँदै

सरकारले ढिला नगरी पर्यटनसम्बन्धि ऐन संशोधन गर्नुपर्छ : सांसद बराल

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) की सचेतक तथा सांसद सुनिता बरालले पर्यटनसम्बन्धि ऐनलाई तत्काल संशोधन गर्नसरकारसँग माग गर्नुभएको छ । पर्यटन क्षेत्रमार्फत मुलुकलाई समृद्ध बनाउन पनि सरकारले सो

काठमाडौंबासी खानेपानीको अभावमा मर्ने दिन आउँदैछ : प्रेम सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले खानेपानीको अभावमा काठमाडौबासी निस्सासिएर मर्ने दिन आउन लागेको टिप्पणी गर्नुभएको छ । मेलम्चीको पानीले काठमाडौंमा नपुग्ने र लार्के तथा याङ्ग्रीको पानी