Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


संघीयताले मुलुकलाई दुर्गतितर्फ लग्यो : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताले मुलुकलाई दुर्गतितर्फ लगिरहेको दावी गर्नुभएको छ । आइतवार प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय

उर्जा उत्पादन र खपतमा विशेष प्रकारको नीति ल्याउन आवश्यक : अध्यक्ष लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले आगामी आर्थिक वर्षको बजेट पूर्वाग्रह राखेर बनाइएको बताउनुभएको छ । आइतवारको प्रतिनिधि सभाको बेठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिंचाई

बजेट स्थानीय तह केन्द्रित हुन सकेन : सांसद खतिवडा

काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले बजेट स्थानीय तह केन्द्रित हुन नसकेको बताउनुभएको छ । आइतवार प्रतिनिधि सभाको बैठकमा “विनियोजन विधेयक, २०८१ अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

भारतमा अत्याधिक गर्मीका कारण १३ जनाको मृत्यु

एजेन्सी । अत्याधिक गर्मीका कारण भारतको जनजीवन कष्टकर बनेको छ । भारतको बिहारमा विगत २४ घण्टामा गर्मीका कारण १३ जनाको मृत्यु भएको छ । बिहारको औरंगाबाद, सारण र गयामा गरी

मधेश प्रदेशमा हत्याका घटना नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । नेकपा एमालेका सांसद अच्युतप्रसाद मैनालीले मधश प्रदेशमा हत्याका घटनाहरु बढेको भन्दै नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आइतवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

मेलम्ची खानेपानी काठमाडौं पथान्तरण गर्न नगरपालिकाबाट कुनै व्यवधान हुँदैन : मेयर तामाङ

काठमाडौं । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले मेलम्ची खानेपानी काठमाडौं पथान्तरण हुने कुरामा नगरपालिकाको तर्फबाट कुनै व्यवधान नहुने बताउनुभएको छ । मेलम्चीमा बाढी आएको तीन वर्ष पुगेको अवसरमा मेलम्चीमा आयोजित

लघुवित्तका कर्मचारीहरु आन्दोलनमा

बर्दिया । मर्जरको विषयलाई लिएर देशभरका सबैको लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरु एकै पटक आन्दोलनमा उत्रिएका छन् । साधनासँगको मर्जरको विषयमा अन्याय भएकाले हातमा कालोपट्टी बाँधेर आन्दोलनमा उत्रनु परेको उनीहरुको भनाइ

चितवनमा तीन किलो सुन र ३५ केजी चाँदी चोरी

काठमाडौं । चितवनको कालिका नगरपालिका– ६ खोलेसिमल बजारको एक सुन चाँदी पसलमा चोरी भएको छ । शनिबार राती करिब ९ बजेको समयमा स्थानीय व्यवसायी विनोद सुनारको सुन चाँदी पसलबाट करिब

बेनी–पाखापानी सडक स्तरोन्नति हुँदै

काठमाडौं । म्याग्दीको बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–पाखापानी सडक स्तरोन्नतिको काम शुुरु भएको छ । बेनी नगरपालिका–९ किराखोरबाट नेप्टेचौर हुँदै तोरीपानीमा रहेको गलेश्वर मावि खण्डमा कालोपत्र

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । शनिबार रातिदेखि नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर