Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


चुरे क्षेत्रको संरक्षणमा सरकार संवेदनशील : मन्त्री बस्नेत

काठमाडौं, असोज १५ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले चुरे क्षेत्रको संरक्षणमा सरकार संवेदनशील रहेको बताएका छन् । सामुदायिक वन उपभोक्ता महासंघको महाधिवेशनको सोमबार राजधानीमा उद्घाटन गर्दै उनले चुरे क्षेत्रमा

ज्येष्ठ नागरिकका ज्ञान, अनुभव र सीप राष्ट्रको पुँजी : राष्ट्रपति

काठमाडौं, असोज १५ । ‘ज्येष्ठ नागरिक अधिकार अभियन्ताको अभिनन्दन गरौं’ भन्ने मूल नाराका साथ २८औं विश्व ज्येष्ठ नागरिक दिवस सोमबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । राष्ट्रपति भवन

नेपाली क्रिकेट टिम मलेसिया प्रस्थान

काठमाडौं, असोज १५ । सन् २०२० मा अष्ट्रेलियामा हुने टी–२० विश्वकप क्रिकेटको पहिलो चरणको छनोट प्रतियोगितामा सहभागी हुन नेपाली टोली सोमबार मलेसिया प्रस्थान गरेको छ । यही असोज १७ देखि

स्तन क्यान्सरः यस्ता लक्षण देखिनेबित्तिकै चिकित्सकको परामर्श लिनोस् (भिडियो)

प्रज्ञा तिमल्सिना/नवीन स्थापित (इमेज) काठमाडौं, असोज १५ । अक्टोबर महिना । विश्वभर यो महिनालाई स्तन क्यान्सरविरुद्ध जनचेतना बढाउने महिनाकारुपमा मनाउने गरिएको छ । नेपालमा पनि यस सम्बन्धमा जनचेतना जगाउन विभिन्न

निर्मला हत्याकान्डको अनुसन्धान फेरि शून्यमै (भिडियो)

दुर्गा उपाध्याय (इमेज) कन्चनपुर, असोज १५ । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याकान्डको छानबिन जटिल मोडमा पुगेको छ । शंकाको घेरामा रहेका निलम्बित एसपी डिल्लीराज विष्टसहित तीनजनाको

दसैंका यात्रीका लागि यातायातको अवस्थाबारे तत्काल प्रस्ट पार्न निर्देशन

काठमाडौं, असोज १५ । प्रतिनिधिसभा अन्तर्गत्को सार्वजनिक लेखा समितिले दसैंमा घर जाने यात्रीहरुका लागि यातायात साधनको व्यवस्था र सुरक्षालाई निरन्तर अनुगमन गरी समस्या उत्पन्न हुन नदिन भौतिक पूर्वाधार तथा यातायात

इन्डोनेसियामा भूकम्पबाट एक हजारभन्दा बढीको मृत्यु, अन्तर्राष्ट्रिय सहयोगको आह्वान

पालु (इन्डोनेसिया), असोज १५ । इन्डोनेसियाको सुलावेसी टापुमा गत शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसबाट सिर्जित विनाशकारी सुनामीका कारण मृत्यु हुनेको संख्या सोमबार एक हजारभन्दा बढी पुगेको छ । यस

चिकित्साशास्त्रतर्फ नोबेल पुरस्कार घोषणा, साहित्यतर्फ विवाद

स्टकहोम, असोज १५ । दुई वैज्ञानिकलाई सन् २०१८ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने नोबेल समितिले घोषणा गरेको छ । कारोलिन्स्का इन्स्टिच्यूटमा भएको नोबेल सम्मेलनले अमेरिकी वैज्ञानिक जेम्स पी. एलिसन

एक रूपैयाँ बढी भाडा लिए पाँच हजार जरिवाना, यसरी गर्नसकिन्छ उजुरी

पूर्णप्रसाद मिश्र (रासस) काठमाडौं, असोज १५ । सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए टेलिफोनमार्फत् सवारी–साधनको नम्बरसहित जानकारी गराउन यातायात व्यवस्था विभागले आह्वान गरेको छ । सरकारले पटक–पटक तोक्ने गरेको

अमेरिकाको ओरेगन अदालतमा नेपाल भाषालाई मान्यता

काठमाडौं, असोज १५ । संयुक्तराज्य अमेरिकाको एक अदालतमा नेपाल (नेवार) भाषा प्रयोग गर्नसकिने भएको छ । अमेरिकास्थित ओरेगन राज्यको अदालतले अदालतमा नेपाल भाषा प्रयोग गर्नसक्ने अधिकार दिएको हो । नेपाल