केशव भण्डारी (इमेज) बुटवल, असोज १६ । प्रदेश नम्बर–५ मा प्रदेश सरकार गठन भएको ७ महिना बितिसकेको छ । तर, सरकारले अझै प्रभावकारीरुपमा आफ्नो काम अघि बढाउन सकेको छैन ।
काठमाडौं, असोज १६ । बंगलादेशमा जारी यु–१९ एसिया कप क्रिकेटमा नेपालले सान्त्वना जित हासिल गरेको छ । नेपालले समूहको अन्तिम खेलमा मंगलबार युएईलाई ३ विकेटले हराएको हो । २६९ रनको
काठमाडौं, असोज १६ । राष्ट्रियसभाअन्तर्गत्को राष्ट्रिय सरोकार तथा समन्वय समितिले विभिन्न महत्वपूर्ण राष्ट्रिय गौरवका आयोजनाहरुकाबारेमा जानकारी लिने भएको छ । सिंहदरबारमा मंगलबार बसेको समितिको बैठकले मेलम्ची खानेपानी वितरणमा भइरहेको समस्या
हिमाल पौडेल/सहदीप केसी (इमेज) काठमाडौं, असोज १६ । हिन्दूहरुको महान् चाड दसैं नजिकै आएको छ । आ–आफ्नो दक्ष र गच्छेअनुसार दसैं मनाउने चलन छ । अरुबेलाको तुलनामा चाडपर्वका बेला धेरै
जमुना वर्षा शर्मा (रासस) बेनी, असोज १६ । अरिंगाल व्यवसाय गर्दै आएकी बेनी नगरपालिका–७, वीरेन्द्रचोककी सिर्जना भट्टचनले पछिल्लो समय ‘अरिंगालवाली’को पहिचान बनाएकी छन् । लामो समयदेखि होटल व्यवसायमा आबद्ध उनी
प्रतीक्षा खनाल/लक्ष्मणमान डंगोल (इमेज) काठमाडौं, असोज १५ । उपचारका लागि अस्पताल जाने जो–कोहीलाई पनि चिकित्सकप्रति ठूलो भरोसा हुन्छ । तर, तिनै अस्पतालमा कहिले–काहीँ अप्रिय घटनासमेत हुने गर्दछ । खासगरी कतिपय
काठमाडौं, असोज १६ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संघीयता कार्यान्वयन गर्ने कुरामा सरकारलाई कांग्रेसको सधैं साथ र सहयोग रहने स्पस्ट पारेका छन् । नेपाली कांग्रेस काठमाडौं महानगरपालिका–१० ले मंगलबार
सुरेन्द्रबहादुर नेपाली (रासस) सान होजे, असोज १६ । प्रधानमन्त्री केपी शर्मा ओली र कोस्टारिकाका राष्ट्रपति कार्लोस अलभारादो क्वेसाडाबीच अन्तर्राष्ट्रिय शान्ति, कृषि, मौसम परिवर्तन आदि क्षेत्रमा मिलेर काम गर्नसक्ने विषयमा छलफल
बासुदेव वर्मा (इमेज) कपिलवस्तु, असोज १६ । एक वृद्धलाई अपहरण गरी रकम लुट्न खोजेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । राष्ट्रिय वाणिज्य बैंक तौलिहवा शाखाबाट रकम झिकेर फर्कंदै गरेका
वीरगन्ज । वीरगन्ज महानगरपालिकाले सडकलाई अवरोध हुने गरी राखिएका सामग्री हटाउन सुरु गरेको छ । कतिपय सडकमा जथाभावी निर्माण सामग्रीलगायत अन्य सामान थुपारिँदा सवारी सञ्चालनमा अवरोध आउन थालेपछि महानगरपालिकाले त्यस्ता