काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति साविक विजेता स्पेनिस क्लब रियाल मड्रिड पराजित भएको छ । रुसको मस्कोमा भएको खेलमा रियाललाई रुसी क्ल सि.एस.के.ए मस्कोले १–० ले हराएको हो
गाईघाट, असोज १७ । उदयपुरको कटारी नगरपालिका–४ का एक १४ वर्षीय बालिकालाई सामूहिक बलात्कार गर्ने पाँच जनालाई जिल्ला अदालतले मङ्गलबार दश वर्ष ६ महिना जेल सजायको फैसला गरेको छ ।
ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर जाने दर्शनार्थीको संख्या बढ्दै गए पनि सडकको अवस्था जीर्ण भएकाले समस्या भएको छ । सुकेटार–काफ्लेपाटी खण्डको ९ किलोमिटर सडकको अवस्था नाजुक हुँदा तीर्थयात्रीलाई
बिराज रोस्यारा कैलाली, असोज १७ । कैलालीको गोदावरी नगरपालिकाको अत्तरियामा कान्तिपुर, अन्नपूर्ण पोस्ट र नागरिक दैनिक पत्रिका स्थानीयले जलाएका छन् । सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाकालागि नेपालगन्जबाट ल्याउँदै गरेको अवस्थामा स्थानीयले पत्रिका
काठमाडौं । विश्वकप ट्वेन्टी–ट्वेन्टीे क्रिकेटको लागि एसियाली समुहको उप–क्षेत्रिय छनोट प्रतियोगिता आजबाट मलेसियामा सुरु हुँदैछ । नेपालले आफ्नो पहिलो खेलमा आज म्यानमारसँग खेल्नेछ । प्रतियोगितामा नेपालसहित, आयोजक मलेसिया, चीन, सिंगापुर,
काठमाडौं । इन्डोनेसियाको सुलावेसी प्रान्तमा गत शुक्रबार गएको भूकम्पपछि आएको सुनामीमा परी मृत्यु हुनेको संख्या १ हजार ३ सय ४७ पुगेको छ । भूकम्प र सुनामीमा परेर अझै कयौं व्यक्ति
काठमाडौं, असोज १७ । काठमाडौं महानगरपालिकाले दसैंका लागि भित्रिने खसीबोकाको स्वास्थ्य परीक्षण नगरीकन बिक्रीवितरण गर्न नदिने भएको छ । विगतका दसैंमा रोगी भेंडा, च्याङ्ग्रा, बोका, कुखरा तथा हाँस बिक्रीवितरण गरिएको
काठमाडौं, असोज १७ । बच्चा जन्माएर कुलोमा बगाएको अभियोगमा पर्वतकी एक कुमारी आमा र उनका प्रेमी पुर्पक्षका लागि थुनामा परेका छन् । फलेवास नगरपालिका १०, कुर्घाकी १७ वर्षीया अविवाहित ती
काठमाडौं, असोज १७ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले जे बोल्यो त्यसको उल्टो हुने बताएका छन् । चीनको हाइनान प्रान्तको पाँचदिने भ्रमणबाट फर्किएपछि पोखरा विमानस्थलमा
लमही, असोज १६ । दाङको टरिगाउँ विमानस्थलकोे सफल परीक्षण गरिएको छ । नेपाल एअरलाइन्सले गरेको परीक्षण उडानमा प्राविधिकसहितको टोली सहभागी रहेको थियो । परीक्षणकाक्रममा क्याप्टेन आङ्नुरी शेर्पाले विमान सन्चालनका लागि