काठमाडौं, असोज २२ । नेपालको पर्यटन क्षेत्रको विकासमा गैरआवासीय नेपालीहरुले पुर्याउनसक्ने योगदानबारे छलफल गरिएको छ । सोमबार काठमाडौंमा आयोजित अन्तरक्रियाका सहभागीहरुले पर्यटन क्षेत्रको प्रवर्धनका लागि सामाजिक सन्जालको प्रयोग, विभिन्न सरकारी
हेटौंडा, असोज २२ । प्रदेश नम्बर–३ को स्थायी राजधानीसम्बन्धी प्रस्ताव प्रदेशसभा बैठकमा पेस भएको छ । सोमबार हेटौंडामा बसेको प्रदेशसभा बैठकमा राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदन पेस गरिएको हो
नवलपरासी, असोज २२ । बडादसैं नजिकिँदै जाँदा पूर्वी र पश्चिम नवलपरासीका जिल्लास्थित सुरक्षा निकायले विशेष सुरक्षा योजना सन्चालन गरेका छन् । राजमार्ग र सहायक मार्गमा चल्ने सवारी–साधनदेखि सीमा क्षेत्रमा गस्ती
बिराज रोस्यारा (इमेज) कैलाली, असोज २२ । सुदूरपश्चिम प्रदेशसभाका विभिन्न चारओटा समितिका सभापतिहरुको सोमबार शपथग्रहण भएको छ । धनगढीस्थित प्रदेशसभा सचिवालय परिसरमा आयोजित एक कार्यक्रममा सभामुख अर्जुनबहादुर थापाले समितिका सभापतिहरुलाई
स्टकहोम, असोज २२ । अमेरिकी विश्वविद्यालयका दुईजना अनुसन्धातालाई सन् २०१८ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार संयुक्तरुपमा प्रदान गर्ने घोषणा गरिएको छ । अमेरिकाको सुप्रसिद्ध येले विश्वविद्यालयका विलियम नोर्धाउसलाई जलवायु परिवर्तनलाई दीर्घकालीन
बेइजिङ, असोज २२ । गत महिना चीन भ्रमणमा रहँदा एकाएक बेपत्ता भएका भनिएका इन्टरपोलका अध्यक्ष मेङ होङवेईले राजीनामा दिएको चिनियाँ अधिकारीहरुले सोमबार घोषणा गरेका छन् । चिनियाँ कानुनको उल्लंघनको कथित
बार्बाडोस, असोज २२ । वेस्ट इन्डिजका अलराउन्डर काइरोन पोलार्ड भारतविरुद्धको तीनओटा टी–२० क्रिकेट खेलका लागि १५ सदस्यीय टिममा छनोट भएका छन् । आगामी नोभेम्बर ४ देखि हुने उक्त प्रतियोगितामा पोलार्डको
नयाँदिल्ली, असोज २२ । भारतमा इन्धनको मूल्य लगातार वृद्धि भइरहेको छ । पेट्रोल र डिजेलको मूल्य सोमबार क्रमशः भारतीय २१ पैसा र २९ पैसाले वृद्धि भएको छ । नयाँदिल्लीमा पेट्रोलको
काठमाडौं, असोज २२ । रगत अभावका कारण कुनैपनि बालबालिकाको अकालमा मृत्यु नहोस् भन्दै राजधानीको कान्ति बाल अस्पतालमा ‘मेघा ब्लड डोनेसन’ कार्यक्रमको आयोजना गरिएको छ । लायन्स क्लब अफ काठमाडौं युनाइटेट,
प्रज्ञा तिमल्सिना (इमेज) सिन्धुली, असोज २२ । नेपालीहरुको आँखामा मोतिविन्दुको समस्या बढ्दै गएको छ । घाममा बसेर काम गर्नेलाई मोतिविन्दुको समस्या बढी हुने गरेको छ । नेपालका ८० प्रतिशत ज्येष्ठ