Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


पाटन हत्या प्रकरणमा चारजना पक्राउ

बैतडी । बैतडीको पाटन नगरपालिका– ६ का ४५ वर्षीय विरभान विष्टको हत्यामा संलग्न रहेको भन्दै पाँचजनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । विरभानको हत्यामा संलग्न रहेका पाँच जनाको नाममा

राष्ट्रपति पौडेल भ्रमण सकेर आज स्वदेश फर्कँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्कँदै हुनुहुन्छ । स्वीट्जरल्याण्डपछि जर्मनीको भ्रमण सकेर उहाँ आज बिहान ९.४५ बजे स्वदेश फर्किन लाग्नु भएको हो । राष्ट्रपति पौडेल जर्मनीको वर्लिनबाट कतारको

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बुधार बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ

आजको मौसम

काठमाडौं । हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले

सामाजिक सुरक्षा भत्ता लिन ‍राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयमा कारण देखाऊ आदेश

काठमाडौं । सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णय विरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधिश टेक प्रसाद ढुङ्गानाको एकल ईजलासले

गैरसरकारी संस्थाहरुको खाजा नखान संसदीय समितिहरुलाई निर्देशन

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संघीय संसद अन्तर्गतका सबै समितिहरुलाई कुनै पनि एनजीओ/आईएनजीओहरुको कुनै पनि सहयोग नलिन निर्देशन दिनुभएको छ । संसदीय

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुनर्लेखन गर्नुपर्छ : अब्दुल खान

काठमाडौं । जनमत पार्टीका सांसद अब्दुल खाणले भौतिक पूर्वाधा तथा यातायात मन्त्रालयको बजेट पुनर्लेखन गर्न सरकारसँग माग गर्नु भएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक

शिक्षामा दलिय राजनीतिकरण अन्त्य गरेरै छोड्छु : शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षामा दलिय राजनीतिककरण अन्त्य गरेरै छोड्ने बताउनुभएको छ । मंगलबार शिक्षा मन्त्रालय सम्हालेको एक सय दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गर्द शिक्षामन्त्री

प्रधानमन्त्रीले नैतिकताको आधारमा पदमा बसिरहन मिल्दैन : प्रभु साह

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री पुष्पकमल दाहालको नैतिकतामाथि प्रश्न उठाउनुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात

मन्त्रीहरुलाई खल्तीमा राजीनामा लिएर नहिड्न सांसद झाको आग्रह

काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले मन्त्रीहरुलाई खल्तीमा राजीनामा लिएर नहिड्न आग्रह गर्नुभएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद झाले मन्त्रीले खल्तीमा राजीनामा लिएर हिँडेको अभिव्यक्ति