Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


आजको मौसम

काठमाडौँ । हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले

राष्ट्रको समृद्धि संस्कृतिबाटै सम्भव छ : मन्त्री तामाङ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले राष्ट्रको समृद्धि संस्कृतिबाटै सम्भव रहेको बताउनुभएको छ । बुधवार सांस्कृतिक संस्थानको ५२ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले

‘नेपाली पात्रो’ ले समाधान सहितको सुविधा ल्याएको दावी

काठमाडौं । नेपालको पहिलो डिजिटल पात्रो ‘नेपाली पात्रो’ ले समाधान सहितको सुविधा ल्याएको दावी गरेको छ । ‘नेपाली पात्रो’ ले नेपालमा पहिलो पटक नेपाली रेडियोबाट प्रसारित हुने कार्यक्रमहरु नेपाली पात्रोमा

मेलम्ची खानेपानीलाई एडिबीबाट २ अर्ब अनुदान दिने

काठमाडौं । एशियाली विकास बैकले मेलम्ची खानेपानी आयोजनालाई २ अर्ब अनुदान दिने भएको छ । सञ्चालनमा नआउँदै २०७८ सालको बाढी पहिरोले आयोजनाको हेडबक्समा ठूलो क्षति पु¥याएकाले हेडबक्स निर्माणका लागि एडिबीले

पहिरो खस्दा सिन्धुलीको मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । लगातारको वर्षाले पहिरो खस्दा सिन्धुलीको मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । पहिरोका कारण मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डको कुँडुलेमा लेदोसहितको पहिरो खस्दा दुईतर्फी यातायात अवरुद्ध भएको हो । लोकमार्गमा

दुधको भुक्तानी दिन माग गर्दै विरोध प्रदर्शन, ३४ पक्राउ

काठमाडौं । दुधको भुक्तानी दिन माग गर्दै दुग्ध कृषकहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । दुधको भुक्तानी तत्काल दिन माग गर्दै बुधवार उनीहरुले दुग्ध विकास संस्थान केन्द्रिय कार्यालय घेराउ गरेका

राष्ट्रपति पौडेल भ्रमण सकेर स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्ड र जर्मनीको भ्रमण गरी स्वदेश फर्किनुभएको छ । उहाँ बुधवार बिहान जर्मनीको बर्लिनबाट कतारको दोहा हुँदै काठमाडौं आइपुग्नुभएको हो । राष्ट्रपति पौडेललाई स्वागत गर्न

संसद् भवनमा प्रहरीद्वारा गोली हानी आत्महत्या

काठमाडौँ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको सुरक्षामा खटिएका एक प्रहरी जवानले संसद् भवनमा आत्महत्या गरेका छन् । प्रहरीको कार्यदलबाट खटिएका दोलखा मेलुङ गाउँपालिका–४ घर प्रहरी जवान २२ वर्षीय अजित

गाजापट्टीको शरणार्थी शिविरमा इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुग्यो

एजेन्सी । गाजा पट्टीको नुसेरात शरणार्थी शिविरमा इजरायलले गरेको आक्रमणमा मृत्यु हुनेको संख्या २५ पुगेको छ । इजरायली सेनाले गरेको आक्रमणबाट मारिनेमा अधिकांश बालबालिका रहेका छन् । इजरायल सरकारविरुद्ध गाजापट्टीमा

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । आज विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ । बैठक बुधबार दिउँसो ३ बजे सिंहदरबारमा समितिको सभाकक्षमा बस्नेछ । आज बस्ने बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि छलफल