Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


बजेटप्रति प्रधानमन्त्री नै असन्तुष्ट रहेको पायौं : लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल नै आगामी आर्थिक वर्षको बजेटप्रति पूर्ण सन्तुष्ट नरहेको बताउनुभएको छ । बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा प्रमुख सचेतक

सरकारले ११७ वटा विधेयकहरुलाई अगाडि बढाउन लागेको छ : मन्त्री गिरी

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सरकारले ११७ वटा विधेयकलाई संघीय संसदबाट अगाडि बढाउने तयारी गरिरहेको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री गिरीले

अमेरिका र वेस्टइण्डिजको मैदान नै बलिङमैत्री रहेकाले ब्याट्सम्यानलाई दोष दिन मिन्दैन : कप्तान पौडेल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्टइण्डिजको मैदान नै बलिङमैत्री रहेकाले ब्याट्सम्यानलाई दोष दिन नमिल्ने बताए । बिहीबार टि २० विश्वकपमा सहभागी भइ स्वदेश फर्किएसँगै

शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार घटेर बन्द भएको छ । अघिल्लो बिहीबारदेखि घट्न सुरु गरेको बजार यो साताका चार वटा कार्यदिनमा बुधबार एक दिन मात्रै सामान्य

खराब सहकारीलाई कारबाही र राम्रोलाई प्रोत्साहन गर्ने सरकारको नीति छ : मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले खराब सहकारीलाई छानविन गरी कारबाही र राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने सरकारको नीति रहेको बताउनुभएको छ । बिहीबार विनियोजित

रासायनिक मलको अभाव हुँदैन : मन्त्री साह

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षमा रासायनिक मलको अभाव नहुने बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री साहले अहिले

सहकारी ऐनमा संशोधनको तयारी भइरहेको छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी ऐनमा संशोधनको तयारी भइरहेको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकमा सांसदहरुसँग प्रश्नोत्तर गर्दै प्रधानमन्त्री दाहालले सहकारी ऐनमा संशोधनको तयारी भइरहेको जानकारी गराउनुभएको हो

७७ करोड रुपैयाँ सहकारी पीडितलाई सरकारले फिर्ता गरिसक्यो : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ७७ करोड २४ लाख ४६ हजार ४५८ रुपैयाँ बचत रकम सहकारी पीडितलाई सरकारले फिर्ता भुक्तानी गरिसकिएको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोउत्तर

नेपाली खेलाडी स्वदेश फिर्ता

काठमाडौं । टि–२० विश्वकपमा सहभागी भइ नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । टिम बुधबार राति र बिहीबार बिहान गरी दुई वटा समूहमा बाँडिएर स्वदेश फर्किएको हो । कुशल

मागलाई सन्तुलन कायम गर्नेगरी बजेट प्रस्तुत भएको छ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निरन्तर घटेको बजेटको सीमा र वृद्धि भएको मागलाई सन्तुलन कायम गर्नेगरी मन्त्रालयको योजना तथा बजेट प्रस्तुत गरिएको बताउनुभएको छ । बिहीबार विनियोजित