काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले आयोजनाको हेडबक्स सार्नका लागि परामर्श दाता छनौट प्रक्रिया अघि बढाएको छ । मन्त्रिपरिषद् बैठकले आयोजनाको हेडबक्स सार्नका लागि सैद्धान्तिक अनुमति दिने निर्णय गरेसँगै आयोजनाले विस्तृत
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल जस्ता अल्पविकसित देशका लागि सहुलियतपूर्ण वित्तीय सहायता महत्वपूर्ण रहेको बताउनुभएको छ । काठमाडौंमा आजदेखि शुरु भएको ‘आइडिए (अन्तर्राष्ट्रिय विकास सङ्घ) २१ पुनःपूर्ति (रिप्लेनिसमेण्ट)’ बैठकको
काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीहरुको बाँकी भुक्तानी असार मसान्तसम्म गरिसक्ने प्रतिवद्धता जनाउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित युथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टर्सको कार्यक्रमलाई
ताप्लेजुङ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीले विपद्का समयमा नागरिकको उद्धार र राहतका लागि एकीकृत ढंगले काम गर्ने बताउनुभएको छ । विपद् व्यवस्थापन एउटै निकायको मात्र
काठमाडौं । लगातारको वर्षाले डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ । बेँसीसहर नगरपालिका–१ दलालमा लेदोसहितको पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडक खुलाउन प्रहरी टोली परिचालन
काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक मंगलबार दिउँसो १.१५ बजे बस्नेछ । बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले “सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा
एजेन्सी । इटालीको दक्षिणी तटमा आप्राबासीहरु चढेको दुईवटा डुंगा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी बेपत्ता भएका छन् । मृत्यु हुनेमा ६ जना बालबालिका रहेका
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले युक्रेनमा रहेका नेपालीको रिहाइको पहल गरिदिन जर्मनी सरकारसँग आग्रह गर्नुभएको छ । भ्रमणका क्रममा जर्मनी पुग्नुभएका राष्ट्रपति पौडेलले जर्मनीका समकक्षी राष्ट्रपति फ्र्यांक वाल्टर स्टाइनमायरलाई आग्रह
काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक मंगलबार बिहान ११ बजेका लागि बोलाइएको छ । आज बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ । आजको बैठकमा
काठमाडौँ । हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले