Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


नयाँ राजनीतिक दलमा आन्तरिक लोकतन्त्र कुण्ठित छ : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नयाँ राजनीतिक दलले आन्तरिक लोकतन्त्रको अभ्यास गर्न नसक्ने बतउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद पौडेलले यस्तो बताउनुभएको हो

आगामी निर्वाचनमा कांग्रेसलाई एकल बहुमत ल्याउने पार्टी बनाउन सकिन्छ : गगन थापा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई २०८४ सालको निर्वाचनमा एकल बहुमत आउने गरी बनाउन सकिने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री

कम्युनिष्ट पार्टीको पुनर्गठनको तयारी भइरहेको छ : उपाध्यक्ष सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले कम्युनिष्ट पार्टीको पुनर्गठनको तयारी भइरहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष सापकोटाले यस्तो बताउनुभएको हो । उपाध्यक्ष

अब छिट्टै माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन हुन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अब छिट्टै पार्टीको राष्ट्रिय महाधिवेशन हुने घोषणा गर्नुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले अब छिट्टै

मलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो छैन : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई सरकारबाट हटाउन सजिलो नभएको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री दाहालले सरकारको नेतृत्व लिएदेखि नै हटाउन खोजेपनि आफ्नो जादुमय गतिविधिले

समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्नेगरी बजेट ल्याएका छौं : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले उत्पादन वृद्धि, रोजगारी सिर्जना र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने मुल नाराका आधारमा बजेट प्रस्तुत भएको बताउनुभएको छ । शनिबार काठमाडौंमा नेकपा (माओवादी केन्द्र) अछाम-काठमाडौं

‘६ महिना बढी नेपालमा बसेर अध्ययन गर्न चाहने विदेशीलाई विद्यार्थी भिसा दिनुपर्छ’

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. दीपक काफ्लेले ६ महिना भन्दा बढी समय नेपालमा आइ अनुसन्धान गर्न चाहने विदेशीलाई विद्यार्थी भिसा दिनुपर्ने बताउनुभएको छ । शनिबार ललितपुरमा

अबको लक्ष्य मिसन २०८४ हो : मन्त्री चौधरी

इटहरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले अबको लक्ष्य मिसन २०८४ नै भएको बताउनुभएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहनुभएकी मन्त्री चौधरीले नेकपा एमाले इटहरी

पत्रकार महासंघको निर्वाचन असार २२ गते हुने

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो । नामावली प्रकाशन भएलगत्तै असार १० गते बिहान १० बजेसम्म मतदाता नामावलीमाथी

सरकारद्वारा ८ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले ८ वटा देशमा राजदूतहरु सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले ८ वटा देशका लागि राजदूत नियुक्त गरेको हो । जसमा सरकारका पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी