Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


रास्वपासँग सहकार्यका लागि फेरि प्रयत्न गर्छौं : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको सहकार्यका लागि प्रयास गर्ने बताउनुभएको छ । शुक्रबार रास्वपाको स्थापना दिवसको अवसर पारेर सो पार्टीले काठमाडौंमा आयोजना

राष्ट्रिय स्वतन्त्र पार्टीमा सवल र दुर्वल दुवै पक्ष देखियो : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सवल र दुर्वल पक्ष दुवै पक्ष रहेको प्रतिक्रिया दिनुभएको छ । शुत्रबार राष्ट्रिय स्वतन्त्र पार्टीको

रास्वपाले नयाँ किसिमको पहिचान बनाउन खोज्नु सकारात्मक छ : विनोद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई वर्षमा नयाँ किसिमको पहिचान बनाउन खोज्नु सकारात्मक रहेको बताउनुभएको छ । शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीको दुई वर्षे वार्षिकोत्सवको

पुराना दलहरुसँग लसपस गरिरहे रास्वपा हराउन सक्छ : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना पार्टीहरुसँग लसपस गरिरहे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समाप्त हुनसक्ने खतरा औंल्याउनुभएको छ । शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को

‘राष्ट्रिय स्वतन्त्र पार्टी’ राम्रै छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुई वर्षे कार्यकाल राम्रै रहेको टिप्पणी गर्नुभएको छ । शुक्रबार रास्वपा स्थापना दिवसको २ वर्षको अवसर पारेर काठमाडौंमा

रास्वपाले चलाएको मन्त्रालयमा भ्रष्टाचार हुँदैन : रवि लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूहरुले चलाएको मन्त्रालयमा भ्रष्टाचार हुँदैन भन्ने कुराको ग्यारेन्टी दिनसक्ने बताउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहनुभएका उहाँले शुक्रबार काठमाडौंमा पार्टी

सबै बैठकमा उपस्थित हुन पार्टीका सांसदलाई कांग्रेसको निर्देशन

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको आगामी सबै बैठकमा अनिवार्य उपस्थिति हुन आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ । शुक्रबार संसद भवनस्थित ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको

नेपालमा कसैले नल्याएको नेपाली विशेषताको समाजवादको कार्यक्रम ल्याउँदैछौं : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले महाधिवेशनबाट पहिलो पटक नेपाली विशेषताको समाजवादको कार्यक्रम ल्याउने बताउनुभएको छ । नेपाल खेलकुद महासंघ, समाजवादीले ललितपुरमा आयोजना गरेको मैत्रीपूर्ण फुटबल

महाधिवेशनलाई रोक्न सक्ने कुनै शक्ति नेपालमा छैन : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीको महाधिवेशनलाई कसैले रोक्न नसक्ने बताउनुभएको छ । नेपाल खेलकुद महासंघ, समाजवादीले ललितपुरमा आयोजना गरेको मैत्रीपूर्ण फुटबल प्रतियोगितमा बोल्दै

निरोगी बन्न योग साधना

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभाले पारित गरेसँगै २१ जुनलाई विश्वव्यापी रुपमा अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको छ । शारिरीरक, मानसिक र आध्यात्मिक अभ्यासको प्रतिक मानिने योग मानवत जीवनका लागि अपरिहार्य