Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


आज स्थानीय तहले बजेट सार्वजनिक गर्दै

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि स्थानीय तहले आज बजेट सार्वजनिक गर्दैछन् । असार १० गतेभित्रै सबै स्थानीय तहले नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित

बाढीले मेलम्चीमा अस्थायी पुल बगायो

काठमाडौं । आइतबार राति वर्षासँगै आएको बाढीले मेलम्चीमा अस्थायी पुल बगाएको छ । मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा अस्थायी पुल बगाएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो । २०७८ मा

राष्ट्रियसभाको बैठक पनि आज बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक पनि आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले तिलगंगा नेत्र

चीनका उपविदेशमन्त्री आज नेपाल आउने

काठमाडौं । चीनका उपविदेशमन्त्री सुन वेइडोङ आजदेखि नेपालको तीन दिने औपचारिक भ्रमणका लागि काठमाडौं आउँदै हुुनुहुन्छ । भोलिदेखि काठमाडौंमा आयोजना हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६ औँ बैठकमा सहभागी हुन

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक सोमबार बिहान ११ बजेका लागि आह्वान गरिएको छ । आज बस्ने बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’का

आजको मौसम

काठमाडौं । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । साथै बाँकी भू–भागमा स्थानीय वायु आंशिक प्रभाव रहेको

काठमाडौंमा केही समयपछि मेलम्चीको पानी बन्द हुन्छ : खानेपानी मन्त्री राई

काठमाडौं । खानेपानी मन्त्री राजेन्द्रकुमार राईले मेलम्ची खानेपानी केही समयपछि बन्द हुने बताउनुभएको छ । आइतवार प्रतिनिधि सभा बैठकमा मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री राईले

सहकारी समस्यामा सुधार नआउँदासम्म बैंकको खराब कर्जा कम हुँदैन : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारी समस्यामा सुधार नआउँदासम्म बैंकको खराब कर्जा घट्न नसक्ने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आइतवार आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा

विश्वप्रकाशका प्रश्न : जिबी राईको लोकेसन पत्ता लाग्यो भनेर हल्ला गर्नु भगाउने नियत हो ?

काठमाडौं । नेपाली काँग्रेसका सांसद विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा मुछिएका जिबी राईको लोकेशन पत्ता लागेर पनि पक्राउ किन गरिएन भनि गृहमन्त्रीलाई प्रश्न गर्नुभएको छ । आइतवार प्रतिनिधि सभा बैठकको

आज, भोलिमै संसद सचिवालयका कर्मचारीको माग सम्बोधन गर्छौं : कानूनमन्त्री गिरी

काठमाडौं । संघीय संसद सचिवालयका कर्मचारीहरुको माग सम्बोधनका लागि तीन सदस्यीय समिति गठन भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको संयोजकत्वमा संघीय संसदका महासचिव पद्यप्रसाद पाण्डेय