Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


गण्डकी प्रदेशका सांसद देवकोटालाई कारबाही नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटालाई कारबाही नगर्न अन्तरिम आदेश दिएको छ । मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिएका देवकोटालाई नेकपा माओवादी केन्द्रले

शेयर बजारमा झिनो अंकको वृद्धि

काठमाडौं । शेयर बजारमा सोमबार झिनो अंकको सुधार आएको छ । दिनभरको उतार बढावबीच बजार परिसूचक नेप्से ३ दशमलव २१ अंक बढेर २ हजार ६६ विन्दुमा पुगेको हो । सोमाबार

सृजना र साधनामा रमाउने गायक ‘कृष्ण समीप सुवेदी’

काठमाडौं । आज भन्दा २ दशक अगाडि बालापनबाटै नेपाली गीत संगीनमा पाइला चालेका पर्वको पाङमा जन्मेका पङ्गाली गायक कृष्ण समीपले आजसम्म आइपुग्दा झन्डै ४०० भन्दा धेरै गीतहरुमा आफूलाई प्रस्तुत गरिसकेका

बालश्रमबाट उद्धार गरिएका बालबालिकालाई उचित व्यवस्था गरियोस् : सांसद कंशाकार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विन्द्यवासिनी कंशाकारले बालश्रमबाट उद्धार गरिएका बालबालिकालाई उचित व्यवस्था गर्न आग्रह गर्नुभएको छ । प्रतिनिधि सभाको सोमबारको बैठकमा शुन्य समयमा बोल्दै सांसद कंशाकारले यस्तो

प्रदेश तहको समन्वय प्रणाली विकास गर्नुपर्छ : मन्त्री चौधरी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले मन्त्रालयको कार्यक्षेत्र भित्र पर्ने महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका र यौनिक अल्पसंख्यक, लैंगिक अल्पसंख्यक, अन्तर्राष्ट्रिय गैरसकारी संघसंस्था परिचालन र नियमन

सरकारी अस्पतालमा लामो समय कुर्नुपर्ने अवस्था हटाउन उच्चस्तरीय टोली गठन भइसकेको छ : मन्त्री यादव

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले सरकारी अस्पतालमा स्वास्थ्य सेवा लिन लामो समय कुर्नुपर्ने अवस्था हटाउन उच्चस्तरीय टोली गठन भइसकेको बताउनुभएको छ । सोमबारको प्रतिनिधि सभाको बैठकमा मन्त्रालयको आगामी

सांसद पौडेलको प्रश्न – देश सरकारले चलाइरहेको छ की अन्त कतैबाट चलेको छ ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले देश सरकारले चलाइरहेको छ की अन्त कतैबाट चलेको छ ? भन्दै प्रश्न गर्नुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा शुन्य समयमा बोल्दै सांसद

आजदेखि मेलम्ची खानेपानी आयोजना बन्द हुने

काठमाडौं । सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार मेलम्ची खानेपानी विकास समितिले आजदेखि बन्द गर्न भएको छ । मेलम्ची नदीमा बाढी आएर पानी धमिलो हुन थालेपछि आयोजना बन्द गर्न

निलम्बित मुख्यसचिव अर्याल राष्ट्रिय योजना आयोगमा सरुवा

काठमाडौं । सरकारले निलम्बित मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ । सोमवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले निलम्बित मुख्यसचिव अर्याललाई राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिव

दक्षिण अफ्रिका विश्वकप क्रिकेटको सेमिफाइनलमा

काठमाडौं । आयोजक वेष्ट इण्डिजलाई हराउँदै दक्षिण अफ्रिका विश्वकप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । एन्टिगुवाको नर्थ साउण्डमा भएको खेलमा दक्षिण अफ्रिका ३ विकेटले विजयी भयो । टस हारेर