Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


रुसको एउटा भवनमा आगलागी हुँदा आठ जनाको मृत्यु

एजेन्सी । रुसको मस्कोमा एउटा कार्यालय भवनमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ । मस्कोको क्षेत्रीय गभर्नर एन्ड्रे भोरयाब्भका अनुसार राजधानीबाट ६ किलोमिटर टाढा उत्तर–पूर्वमा रहेको आठ तले भवनको

नेपाल–चीन परराष्ट्र सचिवस्तरीय बैठक बस्दै

काठमाडौं । नेपाल–चीन परराष्ट्र सचिवस्तरीय बैठक आज काठमाडौंमा बस्दैछ । आज दुई देशको सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६ औँ बैठक हुने भएको हो । बैठकमा आपसी सहयोग, व्यापार, सीमा व्यवस्थापन

आजको मौसम

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई

जिबि राईलाई नेपाल ल्याउनने कुरामा विश्वस्त छु : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा मुछिएका जिबि राईलाई नेपाल झिकाउन मलेसियाका गृहमन्त्रीसँग कुराकानी गरेर प्रक्रिया अगाडी बढाइएको बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै

काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ७० करोड

काठमाडौं । देशका ७५३ वटा स्थानीय तह मध्ये अधिकांशले सोमबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् । असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट पेस

दक्ष व्यक्तिलाई धितोपत्र बोर्डको अध्यक्षमा सरकारले चाँडै नियुक्ति गर्छ : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सरकारले स्पष्ट र व्यवसायिक रुपले दक्ष व्यक्तिलाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्ति गर्ने बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै यस्तो

बमजन बाल यौन दुर्व्यवहारमा दोषी ठहर

काठमाडौं । लिटिल बुद्ध भनेर चिनिएका रामबहादुर बमजन बाल यौन दुर्व्यवहारमा दोषी ठहर भएका छन् । सर्लाही जिल्ला अदालतले बमजनलाई दोषी ठहर गरेको हो । न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई

‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक’ राष्ट्रिय सभामा पेस

काठमाडौं । “तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१” राष्ट्रिय सभामा पेस भएको छ । सोमबारको राष्ट्रिय सभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले “तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१” राष्ट्रिय सभामा

निर्मला पन्तको हत्याबारेको अनुसन्धान नतिजाउन्मुख छौं : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको हत्याबारेको अनुसन्धान नतिजाउन्मुख रहेको बताउनुभएको छ । सोमबारको राष्ट्रिय सभा बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले यस्तो जानकारी गराउनुभएको हो । गृहमन्त्री लामिछानेले

छाउपडी प्रथा अन्त्यका लागि समिति गठन गरेका छौं : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयले छाउपडी प्रथाको अन्त्यका लागि सुभसमिति गठन गरेको बताउनुभएको छ । सोमबारको राष्ट्रिय सभाको बैठकमा अछाम जिल्लाको छाउगोठमा भएको घटनाका बारेमा राष्ट्रिय