Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


पाटन संग्रहालयको २१औं वार्षिकोत्सव

काठमाडौं, कात्तिक २७ । ‘पुरातात्विक बगैंचा’ नाम पाएको पाटन संग्रहालयको ऐतिहासिक भन्डारखाल बगैंचाले नामअनुसारको चिनारी पाउने भएको छ । पाटन संग्रहालय सन्चालन भएको २१ वर्ष पूरा भएको अवसरमा मंगलबार आयोजित

संविधान संशोधन गर : राष्ट्रसंघ

काठमाडौं, कात्तिक २७ । संयुक्त राष्ट्रसंघको सीड समितिले आदिवासी अधिकारसम्बन्धी राष्ट्रसंघको घोषणापत्रअनुरुप आत्मनिर्णयको अधिकार सुरक्षित हुनेगरी संविधान संशोधन गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । यही कात्तिक ५ र ६

भद्रगोल नेकपा (भिडियो)

अक्कल कुँवर/भरत केसी (इमेज) काठमाडौं, कात्तिक २७ । पछिल्लो समय सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को गतिविधि झन्–झन् सुस्त हुँदै गएको छ । नेतृत्वले पार्टीका गतिविधि सन्चालनमा खासै चासो नदिएकोजस्तै

दुईतिहाइको सरकार गतिहीन : पौडेल

चितवन, कात्तिक २७ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुईतिहाइ बहुमतको वर्तमान सरकार गतिहीन बनेको आरोप लगाएका छन् । मंगलबार प्रेस युनियन चितवनले भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा नेता

सुदूरपश्चिम प्रदेशको सामाजिक विकासमन्त्रीमा सुवेदी नियुक्त

बिराज रोस्यारा (इमेज) कैलाली, कात्तिक २७ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकासमन्त्रीमा कृष्णराज सुवेदी नियुक्त भएका छन् । मंगलबार प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेकपाका प्रदेशसभा सदस्य सुवेदीलाई मन्त्री नियुक्त गरेका हुन्

ओलम्पिक महिला फुटबल छनोटमा नेपाल दोस्रो चरणमा (१३ तस्वीर)

काठमाडौं, कात्तिक २७ । नेपाली महिला फुटबल टिम टोकियो ओलम्पिकको एएफसीको प्रारम्भिक छनोट प्रतियोगिताको दोस्रो चरणमा पुगेको छ । पहिलो चरणको अन्तिम खेलमा मंगलबार बंगलादेशसित १–१ गोलको बराबरी खेल्दै नेपाल

८ कम्पनी तीन अर्बको हकप्रद सेयर बेच्दै

काठमाडौं, कात्तिक २७ । विभिन्न ८ कम्पनीले रु तीन अर्ब ८३ करोड दुई लाख ७४ हजार ४५० बराबरका तीन करोड ८३ लाख दुई हजार ७४४ कित्ता हकप्रद सेयर बिक्री गर्ने

मोटरसाइकललाई टिपरको ठक्कर, एकजनाको मृत्यु, एक घाइते

तुलसीपुर, कात्तिक २७ । दाङमा भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । घोराही–तुलसीपुर सडकखन्डको रावतगाउँ चोकनजिकै मंगलबार टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको घटनास्थलमै मृत्यु भएको छ । घोराहीबाट

खनाल र नेम्वाङका ३७ योजना, चार/चार करोड विनियोजन

मंगलबारे, कात्तिक २७ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि रु चार/चार करोड विनियोजन गरेका छन् । नेकपा इलामले सदरमुकामस्थित पार्टी कार्यालयमा आयोजना

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री सोडारी बर्खास्त

बिराज रोस्यारा (इमेज) कैलाली, कात्तिक २७ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घ सोडारीलाई मन्त्री पदबाट मंगलबार बर्खास्त गरिएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले सोडारीलाई बर्खास्त गरेका हुन् । नेकपाका सुदूरपश्चिम