Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


केरला नाइट्स र राजपुट्सबीचको खेलमा बर्षा बाधक, दुवै टोलीले अंक बाँडे

काठमाडौं । संयुक्त अरब इमिरेट्समा जारी टी–टेन क्रिकेट लिगअन्तर्गत नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेको टोली केरला नाइट्स र राजपुट्सबीचको हिजोको खेल रद्द भएको छ । सारजाहमा खेल जारी रहँदा बर्षा

रुसद्धारा युक्रेनको जहाज नियन्त्रणमा, दुई देशबीच थप तनाब बढ्यो

काठमाडौं । रुसले क्रिमीयाई प्रायद्वीपको नजिक युक्रेनको तीनवटा नौसैनिक जहाजमा हमला गरेर उनीहरुलाई आफ्नो कब्जामा लिएको छ । यो घटनाले रुस र युक्रेनबीच थप तनाब बढेको छ । दुबै देशले

झापाको लालझोड़ामा आगलागीमा परेर एकै परिवारका चार जनाको मृत्यु

झापा । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर–७ लालझोड़ामा आगलागीमा परेर एकै परिवारका चार जनाको मृत्यु भएको छ । सम्पूर्ण परिवार सुतिरहेको बेला गएराती घरमा एक्कासी आगो लागेपछि  लक्ष्मण खनालसहित उनका

मदिरा विक्रीमा कडा नियम लगाउने सरकारको तयारी

काठमाडौं, मंसिर १० । सरकारले मदिरा उत्पादन र विक्रीको व्यवस्थापन गर्ने भन्दै नयाँ कानून ल्याउने भएको छ । सरकारले मदिराको विक्री, वितरण, विज्ञापन र उत्पादनमा कडाइ गर्दै नयाँ कानुन बनाउन

रेमिट्यान्स ३७ प्रतिशतले बढ्यो

काठमाडौं, मंसिर १० । यो वर्षको रेमिट्यान्स ३७ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको सुरुदेखि रेमिट्यान्स वृद्धि उच्च दरले हुँदै आएको थियो । साउनमा ३१.१ प्रतिशत रहेको रेमिट्यान्स वृद्धिदर

नेकपाका २१ भाइलाई वामदेव गौतमको साथ

काठमाडौं, मंसिर १० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का २१ केन्द्रीय सदस्यले उठाएका मागमा सचिवालय सदस्य वामदेव गौतमले साथ दिएका छन् । बालुवाटारमा बिहीबारदेखि बसेको सचिवालय बैठकमा नेता गौतमले केन्द्रीय

निर्मलाका बुबा यज्ञराजलाई काठमाडौं ल्याइयो, शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना

काठमाडौं, मंसिर ९ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका बुबा यज्ञराज पन्तको मानसिक स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उपचारका लागि काठमाडौं ल्याइएको छ । बेहोस बनाएर धनगढीबाट सडकमार्ग

कीर्तिविहारमा गजुर प्रतिस्थापन

काठमाडौं, मंसिर ९ । कीर्तिपुरको नयाँबजारस्थित कीर्तिविहारमा गजुर प्रतिस्थापन गरिएको छ । थाईल्याण्ड सरकारको सहयोगमा पुनर्निर्माण भईरहेको कीर्तिविहारमा गजुर राखिएको हो । थाईल्यान्डका विहाराधिपति सोमद्देज वानरातले गजुर प्रतिस्थापन गरेका हुन्

मदन भण्डारी स्मृति पुरुष भलिवल प्रतियोगिता सुरु

धनकुटा, मंसिर ९ । धनकुटामा आजदेखि मदन भण्डारी स्मृति पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ । मदन भण्डारी स्पोर्ट एकेडेमी प्रदेश नं. १ को आयोजनामा प्रतियोगिता आयोजना भएको हो ।

वाइड बडी विमान खरिदमा ६ अर्ब ५९ करोड घोटाला !

काठमाडौं, मंसिर ९ । सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरिद गर्दा धेरै त्रुटी भएको र ६ अर्ब ५९ करोड रुपैयाँ घोटाला भएको जिकिर गरेको छ । विमान खरिद प्रकरणबारे आइतबार