Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


‘पत्रकारितालाई विश्वसनीय बनाउन प्राज्ञिक संस्थाको भूमिका महत्वपूर्ण’

काठमाडौं, मंसिर ९ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले पत्रकारिता पेशालाई व्यावसायिक र विश्वसनीय बनाउन प्राज्ञिक संस्थाको भूमिका महत्वपूर्ण हुने बताएका छन् । कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेसनको नवनिर्मित

प्रहरीको हिरासतबाट महिला फरार

सर्लाही, मंसिर ९ । ईलाका प्रहरी कार्यालय बरहथवाको हिरासतबाट एक महिला फरार भएकी छन् । विगत २२ दिनदेखि प्रहरीको हिरासतमा रहेकी महिला फरार भएकी हुन् । ड्युटीमा बसेका प्रहरीलाई झुक्याएर

लैंगिक हिंसाविरुद्ध सरकार दृढ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, मंसिर ९ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले लैंगिक हिंसाविरुद्ध सरकार दृढतापूर्वक लागिरहेको बताएका छन् । लैंगिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेवारी र भूमिका विषयक कार्यक्रममा बोल्दै उनले पितृसत्तात्मक सोच

कांग्रेस केन्द्रीय समिति १४१ सदस्यीय हुने

भीष्मराज ओझा  काठमाडौं, मंसिर ९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति १४१ सदस्यीय हुने भएको छ ।  कांग्रेसले पार्टीको विधानलाई नेपालको संविधानले गरेका नयाँ व्यवस्था संघीयताका आधारमा राज्य

बाला चतुर्दशीका अवसरमा विशेष धार्मिक कार्यक्रम आयोजनाको तयारी

झापा, मंसिर ९ । पूर्वको पशुपतिनाथको रुपमा परिचित झापाको अर्जुनधारा जलेश्वर धाममा यस वर्ष बाला चतुर्दशी पर्वलाई विशेष रुपमा मनाउने तयारी गरिएको छ । मंसिर ११ गतेबाट १९ गतेसम्म जलेश्वर

आयातमुखी बजार अन्त्य हुनुपर्छ : खनाल

काठमाडौं, मंसिर ९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले स्वदेशी उत्पादनको प्रचुर सम्भावना रहे पनि चाहेजति उपलब्धि हासिल हुन नसकेको बताएका छन् । नेपाल जुत्ता चप्पल उद्योग

कर्मचारी समायोजन नहुँदा सरकारले अपेक्षित काम गर्न सकेन : मुख्यमन्त्री पोखरेल

काठमाडौं, मंसिर ९ । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले स्थायी सरकार मानिने कर्मचारीतन्त्र नै अस्थिर अवस्थामा रहेको बताएका छन् । सुशासन र आर्थिक समृद्धि सम्बन्धी राजधानीमा आयोजित राष्ट्रिय

चितवनमा ठूलो परिणाममा लागुऔषधसहित दुई जनालाई पक्राउ

चितवन । चितवन प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । शुक्रबार राती ८ः३० बजेको समयमा भरतपुर महानगरपालिका वडा नंं २ समीचोकमा लागुऔषध र नगदसहित चितवनका युवालाई पक्राउ

कांग्रेस बैठकमा विधान संशोधन मस्यौदा पेश

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा विधान संशोधन मस्यौदा पेश भएको छ । पार्टी कार्यालय सानेपामा आज बसेको बैठकमा पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधन मस्यौदा पेश गरेका हुन्

एनपी साउँदले भेटे डडेल्धुरा दुर्घटनामा घाइतेलाई

काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एनपी साउँदले डडेल्धुरा दुर्घटनाका घाइतेहरुलाई भेटेर शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । वीर अस्पतालमा उपचाररत डडेल्धुरामा बस दुर्घटनाका घाइतेहरुसँग भेट गरि