Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


श्रम स्वीकृतिका लागि टोकन प्रणाली

काठमाडौं, मंसिर १२ । वैदेशिक रोजगार कार्यालय ताहचलले श्रम स्वीकृति प्रक्रियालाई व्यवस्थित बनाउन टोकन प्रणाली सुरु गर्ने भएको छ । यही मंसिर १६ गतेदेखि टोकन प्रणालीअनुसार नयाँ श्रम स्वीकृति, पुनः

‘वाइडबडी’बारे सात दिनभित्र राय पेस गर्न खरिद अनुगमन कार्यालयलाई निर्देशन

काठमाडौं, मंसिर १२ । प्रतिनिधिसभाअन्तर्गत्को सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको ‘वाइडबडी’ विमान खरिदमा भएको भनिएको अनियमितताको सम्बन्धमा सार्वजनिक खरिद अनुगमन कार्यालयसँग राय मागेको छ । बुधबार सिंहदरबारमा बसेको समितिको

मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण अन्तिम चरणमा

वीरेन्द्र कर्ण (रासस) वीरगन्ज, मंसिर १२ । नेपाल र भारत सरकारको प्राथमिकतामा रहेको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजना कार्यालय सिमराकाअनुुसार नेपालतर्फको ३९.२

मच्छिन्द्र क्लबलाई हराउँदै हिमालयन शेर्पा क्लब तेस्रो स्थानमा उक्लियो

काठमाडौं, मंसिर १२ । मच्छिन्द्र क्लबलाई हराउँदै हिमालयन शेर्पा क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको तेस्रो स्थानमा उक्लिएको छ । एन्फा मैदानमा आज भएको खेलमा हिमालयनले मच्छिन्द्रलाई २–०

चीनको एक रासायनिक कारखानानजिकै विस्फोट, २२ जनाको मृत्यु

चीन, मंसिर १२ । उत्तरी चीनको हेबेइ प्रान्तको जाङ्गजीआकुउ शहरमा अवस्थित एक रासायिक कारखानानजिकै भएको विस्फोटमा परी कम्तीमा २२ व्यक्तिको मृत्यु भएको छ ।  बुधबार बिहान भएको यस विस्फोटमा परी

एक किलो नक्कली सुनसहित तीनजना पक्राउ

काठमाडौं, मंसिर १२ । महानगरीय प्रहरी प्रभाग बल्खुले नक्कली सुनसहित तीनजनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले अवैध सुनसहित दाङका २८ वर्षीय गोपाल विक र २७ वर्षीय शिव कुमाल

अपराध पीडितलाई संविधानले दिएको छ यस्ता हक (भिडियो रिपोर्ट)

काठमाडौं, मंसिर १२ । विश्वकै संवैधानिक इतिहासमा पहिलो पटक नेपालको संविधानमा मौलिक हकको रुपमा धारा २१ मा अपराध पीडितको हक कायम गरिएको छ । यो मौलिक हक कार्यान्वयन गर्न सरकारले

कानून र योजना निर्माण यो वर्षको मुख्य काम : मुख्यमन्त्री पोखरेल

नारायणपुर, मंसिर १२ । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले यो वर्ष आधारभूत कानून निर्माण र आवधिक योजना निर्माणको कामलाई महत्वपूर्ण कामको रूपमा अगाडि बढाएको बताएका छन् । नेपाल

विश्वमा कार्वनडाइअक्साइडको उत्सर्जनमा वृद्धि

न्यूयोर्क, मंसिर १२ । संयुक्त राष्ट्रसंघीय एक अध्ययनले विश्वमा कार्वनडाइअक्साइडको उत्सर्जनमा वृद्धि भएको देखाएको छ । विगत चार वर्षमा कार्बन उत्सर्जन नियन्त्रणमा रहे पनि सन् २०१७ को प्रतिवेदनअनुसार कार्बन उत्सर्जन

दैलेखमा जिप दुर्घटना, मृतकको संख्या ६ पुग्यो (अपडेट)

दैलेख, मंसिर १२ । सुर्खेतबाट दैलेखको ठाटीकाँढ गाउँपालिका–३ बहाँकोटतर्फ जाँदै गरेको भे१च २२०७ नम्बरको जिप दैलेखको ठाटीकाँढ गाउँपालिका धामी गाउँमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । दुर्घटनामा