Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


सोमबार सेयरबजार हरियो

काठमाडौं, मंसिर १७ । पछिल्ला दिन निरन्तर ‘वियरिष ट्रेन्ड’मा रहँदै आएको सेयरबजार सोमबार हरियोसम्म रहेर थामियो । उतार–चढावबीच बजार परिसूचक नेप्से १ अंक बराबरले सकारात्मक रहेर ११ सय ३१ कायम

बिमा विधेयक संशोधन गरेरमात्र पारित गर्न आग्रह

काठमाडौं, मंसिर १७ । प्रस्तावित बिमा विधेयकप्रति निजी क्षेत्रका संगठनका प्रतिनिधिहरुले आपत्ति जनाएका छन् । सोमबार प्रतिनिधिसभाअन्तर्गत्को अर्थ समितिमा बिमासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सन्दर्भमा भएको छलफलमा

सीके राउतको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चबाट खारेज

काठमाडौं, मंसिर १७ । सर्वोच्च अदालतले ‘स्वतन्त्र मधेस’को नाममा राष्ट्र विखन्डनको अभियोगमा पक्राउ परेका सीके राउतलाई रिहा गर्न माग गर्दै परेको बन्दीप्रत्यक्षीकरणको रिट खारेज गरिदिएको छ । न्यायाधीशद्वय दीपकराज जोशी

प्रदेश–५ को हिउँदे अधिवेशन मंसिर २६ देखि

केशव भण्डारी (इमेज) बुटवल, मंसिर १७ । प्रदेश नम्बर–५ को हिउँदे अधिवेशन यही मंसिर २६ गतेदेखि सुरू हुने भएको छ । प्रदेश मन्त्रिपरिषदको सोमबार बसेको बैठकले २६ गतेदेखि प्रदेशसभा बैठक

राजापाक्षेलाई प्रधानमन्त्रीकारूपमा काम नगर्न अदालतको आदेश

काठमाडौं, मंसिर १७ । श्रीलंकाको एक अदालतले प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीकारूपमा काम नगर्न सोमबार आदेश दिएको छ । पुनरावेदन अदालतले अन्तरिम आदेश जारी गर्दै राजापाक्षे र उनको सरकारका मन्त्रीहरुलाई काम

नेकपा प्रदेश कमिटी सूची सार्वजनिक

काठमाडौं, मंसिर १७ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीको प्रदेश कमिटीमा रहनेहरुको नाम सार्वजनिक गरेको छ । गत मंसिर १२ गतेको सचिवालय बैठकले टुंगो लगाएका नामहरु सोमबार सार्वजनिक

‘ए’ डिभिजन लिगमा मंगलबारदेखि छैटौं चरणका खेलहरु

काठमाडौं, मंसिर १७ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मंगलबारदेखि छैटौं चरणका खेलहरु सुरु हुँदैछन् । पहिलो खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले बिहान ११ बजे न्यूरोड टिम (एनआरटी)सित खेल्दैछ

पुसको पहिलो साताभित्र हिउँदे अधिवेशन बोलाउन सभामुखको आग्रह

विराटनगर, मंसिर १७ । सभामुख कृष्णबहादुर महराले थुप्रै कानुन बनाउन बाँकी रहेकाले सरकारले चाँडोभन्दा चाँडो संघीय संसदको हिउँदे अधिवेशन बोलाउनुपर्ने बताएका छन् । सोमबार विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसित कुरा गर्दै उनले

न्याय माग्दै सवारी–साधनमा टाँसियो निर्मलाका स्टिकर, पोस्टर (भिडियो)

काठमाडौं, मंसिर १७ । कन्चनपुरमा गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका लागि न्याय माग्दै सोमबार लामो तथा छोटो दूरीका सवारी–साधनहरुमा स्टिकर र पोस्टर टाँसिएको

अन्तर्राष्ट्रिय अपांगता दिवसः ‘सरकारी नारा नारामै सीमित’

शंकर खनाल र राजेन्द्र नापित (इमेज) काठमाडौं, मंसिर १७ । ‘मलाई गणना गर, समावेश गर’ भन्ने राष्ट्रिय नाराका साथ सोमबार २७औं अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइँदैछ । तर, नेपालमा पछिल्लो समय