Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


पूर्व प्रधानमन्त्री डा.तुलसी गिरीको निधन

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.तुलसी गिरीको निधन भएको छ । ९३ वर्षीय गिरीको आज काठमाडौंको बुढानीलकण्ठस्थित निवासमा निधन भएको हो । राजाको प्रत्यक्ष शासनकालका बेला मन्त्रिपरिषद्को उपाध्यक्ष बनेका गिरी लामो समयदेखि

मोदी सरकारको अहंकारले भारतसँग नेपाल र नेपाली टाढिए : भारतीय कांग्रेस नेता अहमद

नयाँ दिल्ली, पुस ३ । भारतको विपक्षी दल कांग्रेस आइका वरिष्ठ नेता शकील अहमदले मोदी सरकारको अहंकारका कारण भारतसँग नेपाल र नेपाली जनता टाढिएको आरोप लगाएका छन् । नेपालमा हालै

सोमालियामा अमेरिकी सेनाले गरेको कारवाहीमा ६२ लडाकूको मृत्यु

काठमाडौं । अमेरिकी सेनाले सोमालियामा गरेको कारबाहीमा कम्तिमा ६२ जना लडाकूको मृत्यु भएको छ । राजधानी मोगादिसुदेखि दक्षिणपश्चिमी क्षेत्रमा भएको आक्रमणमा अल–शबाबका लडाकुको मृत्यु भएको अमेरिकी सेनाले जनाएको छ ।

कांग्रेसमा पदाधिकारी संख्या बढाएर १२ जना पुर्‍याउने तयारी

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी बढाएर १२ जना पु¥याउने तयारी भएको छ । पदाधिकारीको संख्याका विषयलाई लिएर विधान मस्यौदामा सहमति कायम हुन नसकेपछि पदाधिकारी संख्या बढाएर १२ पुर्‍याउने तयारी सुरु

युरोपियन च्याम्पियन्स लिग फुटबलको नक आउट चरणको खेल तालिका सार्वजनिक

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलको नक आउट चरणको खेल तालिका सार्वजनिक गरिएको छ । प्रि–क्वाटरफाइनल अर्थात् अन्तिम १६ चरणमा तीन वटा इङ्लिस क्ललबे तीन जर्मन क्लबसँग प्रतिस्पर्धा गर्ने भएका

मुम्बईको एक अस्पतालमा भीषण आगलागी हुँदा ६ जनाको मृत्यु, १ सय ३० घाईते

काठमाडौं । भारतको मुम्बईस्थित एक अस्पतालमा भीषण आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । आगलागीमा परेर १ सय ३० जनाभन्दा धेरै घाइते भएका छन् । मुम्बईको मरोल क्षेत्रस्थित इएसआईसी

निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गर्नेविरुद्ध जाहेरी

काठमाडौं, पुस ३ । निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानका क्रममा प्रमाण नष्ट गर्ने र निर्दोषहरुलाई यातना दिने विरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी परेको छ । प्रमाण नष्ट गर्नेविरुद्ध

इन्धन चोरी प्रकरण : १२ ट्यांकरको पिडिओ रोक्का

काठमाडौं, पुस ३ । नेपाल आयल निगम सञ्चालक समितिले पेट्रोलियम पदार्थ ढुवानी गर्ने १२ वटा ट्यांकरको प्रडक्ट डेलिभरी अर्डर (पिडिओ) रोक्का गर्ने निर्णय गरेको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी)

कांग्रेस महासमिति बैठकमा सोमबार पनि विधान संशोधन प्रस्ताव पेस हुन सकेन

काठमाडौं, पुस २ । नेपाली कांग्रेसको महासमिति बैठकमा सोमबार पनि विधान संशोधन मस्यौदाको प्रस्ताव पेस हुन सकेन । केन्द्रीय कार्यसमिति बैठकबाट विधान मस्यौदामा सहमति जुटाएर महासमिति बैठकमा पेस गर्ने भनिएकोमा

एनएमबी बैंकको नयाँ योजना सार्वजनिक

काठमाडौं, पुस २ । एनएमबी बैंकले लघुवित्तमा आधारित ‘एनएमबी सहुलियतपूर्ण कर्जा’ योजना सार्वजनिक गरेको छ । बैंकले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी ‘एनएमबी सहुलियतपूर्ण कर्जा’ योजनामा लघुवित्तमा आधारित ८ प्रकारका