Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


जबर्जस्ती करणीको आरोपमा पाँचजना पक्राउ

काठमाडौं, पुस ५ । किशोरी करणी गरेको आरोपमा प्रहरीले बिहीबार पाँचजनालाई पक्राउ गरेको छ । यसरी अनुसन्धानका लागि पक्राउ परेकामा कैलाली, अत्तरिया नगरपालिका–६ का ३३ वर्षीय डब्बलबहादुर बोहरालगायत पाँचजना रहेको

आर्मी शीर्ष स्थानमा

पोखरा, पुस ५ । त्रिभुवन आर्मी क्लब पोखरामा जारी चौथो राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । बिहीबारको खेलमा हेल्प नेपाल उपस्थित नभएपछि स्वतः ३ अंक बटुल्दै

अबको विकासको आधार पर्यटन : मुख्यमन्त्री पोखरेल

बुटवल, पुस ५ । प्रदेश नम्बर–५ का मुख्यमन्त्री शकर पोखरेलले प्रदेश–५ का जनतालाई पर्यटकका लागि चाहिने पूर्वाधार तयार गर्न आग्रह गरेका छन् । बिहीबार बुटवलमा आयोजित अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन

मेची क्षेत्र पर्यटन महोत्सव सुरु

इलाम, पुस ५ । प्रदेश नम्बर–१ अन्तर्गत्का इलाम, झापा, पाँचथर र ताप्लेजुङको समग्र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बिहीबारदेखि इलाममा ‘प्रथम मेची क्षेत्र पर्यटन महोत्सव’ सुरु भएको छ । इलाम पर्यटन

जनताको भावना बुझेर अघि बढ्नुपर्छ : पूर्वराष्ट्रपति

गोरखा, पुस ५ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले संघ, प्रदेश र स्थानीय तीनओटै सरकारले जनताको भावना बुझेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । बिहीबार गोरखा उद्योग वाणिज्य संघको आयोजनामा भएको

कर्मचारीले आन्दोलन तताउनुको अर्थ छैन : सन्चारमन्त्री (भिडियो)

काठमाडौं, पुस ५ । सरकारले कर्मचारी समायोजन अध्यादेशविरुद्धको कर्मचारीको आन्दोलनको औचित्य नरहेको बताएको छ । बिहीबार सन्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा सन्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शंका र

उच्चस्तरीय शिक्षा आयोगले तयार पारेको प्रारम्भिक मस्यौदामा के छ ?

प्रज्ञा तिमल्सिना र दिलिप पोखरेल (इमेज) काठमाडौं, पुस ५ । देशको परिवर्तित सन्दर्भ र समयअनुसारको शिक्षा नीति तय गर्ने भन्दै गठन गरिएको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार पारेको प्रारम्भिक मस्यौदामाथि

पूर्वगभर्नर रावलसहित तीनजनाविरुद्ध पोलिमर नोटकान्डमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, पुस ५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. तिलक रावलसहित तीनजनाविरुद्ध बिहीबार पोलिमर नोटकान्डमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले पूर्वगभर्नर रावल, राष्ट्र बैंकका

निर्मला हत्या प्रकरणः अलमलमा कन्चनपुर प्रहरी

दुर्गा उपाध्याय (इमेज) कन्चनपुर, पुस ५ । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको पाँच महिना पुग्न लागिसकेको छ । तर, वास्तविक दोषी अझै पहिचान हुन सकेको छैन

आयोजकलाई उपाधि

काठमाडौं, पुस ५ । प्रथम त्रिज्योति अन्तरविद्यालयस्तरीय ‘सिक्स ए साइड’ फुटबल प्रतियोगिताको उपाधि आयोजक टिमले जितेको छ । बिहीबार विद्यालयको कपनस्थित मैदानमा भएको फाइनलमा वाग्मती विद्यालयलाई पराजित गर्दै त्रिज्योतिले उपाधि