Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


Operation Major Hunt starts in CNP

Chitwan, Dec 21 (RSS): ‘Operation major hunt’ has started in the Chitwan National Park in a bid to control poaching of rare wild animals like the one-horned rhino and tigers. 

पोखरामा पूर्वराजासँग कमल थापाको भेट

                                          फाइल तस्वीर काठमाडौं, पुस ६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका

राजसंस्था पुनःस्थापना र सङ्घीयता खारेजीको मागसहित राप्रपाले आन्दोलन गर्ने

पोखरा, पुस ६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दूराष्ट्र, राजसंस्था पुनःस्थापना र सङ्घीयता खारेजीको मागसहित आगामी फागुन ७ गतेदेखि पार्टीले शान्तिपूर्ण देशव्यापी जनसङ्घर्षको अभियान शुरु गर्ने बताएका छन्

घुसबापत लिएको रकमसहित वन अधिकृत पक्राउ

म्याग्दी, पुस ६ । म्याग्दीको सव–डिभिजन वन कार्यालयका एक जना अधिकृत घुस लिएको रकमसहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, क्षेत्रीय कार्यालय पोखराको टोलीले बेनी नगरपालिका–७ स्थित

नेकपा स्थायी कमिटी बैठकमा नेतृत्वको कडा आलोचना

काठमाडौं, पुस ७ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकमा आज पनि नेतृत्वको आलोचना भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा आज सातजना सदस्यले आफ्ना धारणा

कांग्रेस पदाधिकारी विवाद टुंगियो, १३ पदाधिकारीमा कोषाध्यक्षबाहेक सबै निर्वाचित

काठमाडौं, पुस ६ । नेपाली कांग्रेसमा पदाधिकारीको विवाद टुंगो लागेको छ । शीर्ष नेताहरुबीच आज बिहान भएको छलफलले पदाधिकारीको विवाद टुंगो लगाएको हो । शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार अब कांग्रेसमा

सप्तरीमा धान काट्ने उपकरण भित्रिएपछि किसान उत्साहित

सप्तरी, पुस ६ । मजदुर अभाव हुँदा कृषि पेशा नै संकटमा पर्ने चिन्ता भइरहेका बेला सप्तरीमा धान काट्ने उपकरण भित्रिएपछि किसान उत्साहित भएका छन् । कृषि मजदूर पाउन समस्या भइरहेका

चितवन राष्ट्रिय निकुञ्जमा ‘अप्रेसन महाहन्ट’ शुरु

चितवन, पुस ६ । चितवन राष्ट्रिय निकुञ्जमा ‘अप्रेसन महाहन्ट’ बिहीबारबाट शुरु भएको छ । दुर्लभ वन्यजन्तु एक सिङ्गे गैँडा, बाघ जस्ता जनावरको चोरी शिकार नियन्त्रण अभियानमा महाहन्ट महत्वपूर्ण मानिन्छ । 

कारागारमा कैदीबन्दी खचाखच, खान–बस्न समस्या (भिडियो)

प्रकाश धौलाकोटी तेह्रथुम, पुस ६ । तेह्रथुम जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी राखिएपछि समस्या भएको छ । साँघुरो ठाउँमा धेरैजना कोचाकोच गरेर बस्नुपर्दा समस्या भइरहे पनि सम्बन्धित निकायले भने

बीसीजी खोप लगाउँदा एक महिने शिशुको मृत्यु

इनरुवा, पुस ६ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्ज टोलमा बीसीजी खोप लगाउँदा एक महिने शिशुको बिहीबार मृत्यु भएको छ ।  खोपका कारण स्थानीय शिवु खत्वेको एक महिने छोरा शिवमको