Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


इराकमा कार्यरत अमेरिकी सैनिकसँग मनाए ट्रम्पले क्रिसमस, खिचे सेल्फी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिसमसको अवसरमा इराकमा रहेका अमेरिकी सैनिकसँग भेट गरेका छन् । राष्ट्रपति ट्रम्प पूर्व निर्धारित कार्यक्रमविना इराक पुगेका हुन् । उनको साथमा अमेरिकाकी प्रथम महिला

राष्ट्रपति कार्यालय अब २२२ रोपनी जग्गामा

काठमाडौं, पुस १२ । सहरी विकास मन्त्रालयले राष्ट्रपति कार्यालय र निवासलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानले चर्चेको जग्गासहित २२२ रोपनीमा विस्तार गर्ने भएको छ । मन्त्रालयले तयार पारेको गुरुयोजनामा राष्ट्रपति कार्यालय र

फरार अभियुक्त लुरुलुरु प्रहरीसामू आए, पक्राउपछि हत्कडीसहित भागे

काठमाडौं, पुस १२ । जिल्ला अदालत परिसर काठमाडौंबाट हत्कडी लगाएकै अवस्थामा एक फरार अभियुक्त पुनः फरार भएका छन् । ठाडो उजुरीका आधारमा प्रहरीले बुधबार सिन्धुपाल्चोकका लालकाजी तामाङलाई कार्यालय बोलाएको थियो

म्यानपावरले चर्को शुल्क लिएपछि टर्कीबाट फर्काइए ३०० नेपाली कामदार

काठमाडौं, पुस १२ । म्यानपावरले चर्को शुल्क असुलेको तथ्य फेला परेपछि टर्कीको एक रोजगारदाताले तीन सयभन्दा बढी नेपाली कामदारलाई स्वदेश फर्काइदिएको छ । म्यानपावरले कामदारसँग चर्को शुल्क उठाएको निहुँमा नेपाली

सरकारले राम्रो काम गरिरहेको छ, विपक्षीले चलाएका हल्लाको पछि नलाग्नोस् : प्रधानमन्त्री

काठमाडौं, पुस ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक आन्दोलनहरु सफल हुने तर तिनका उपलब्धिको संरक्षण नहुने अवस्थाको अन्त्य गर्नुपर्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संयुक्त संसदीय दल

कर्मचारी समायोजन अध्यादेशप्रति कांग्रेसको विरोध

काठमाडौं, पुस ११ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बुधबारको बैठकमा ‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ प्रस्तुत् हुनेक्रममा विरोध जनाएको छ । बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले

जोखिमयुक्त बस्ती स्थानान्तरण तथा एकीकृत बस्ती विकाससम्बन्धी कार्यविधि पारित

काठमाडौं, पुस ११ । सहरी विकास मन्त्रालयले जोखिमयुक्त बस्ती स्थानान्तरण तथा एकीकृत बस्ती विकाससम्बन्धी कार्यविधि मन्त्रिपरिषदबाट पारित भएको जनाएको छ । सोही कार्यविधिअनुसार जोखिममा परेका नागरिकका लागि सुरक्षित, किफायती, वातावरणमैत्री,

नेप्सेमा ३० अंकको छलाङ

काठमाडौं, पुस ११ । केन्द्रीय बैंकले सेयर लगानीकर्ताको अधिकांश मागहरु सम्बोधन हुनेगरी निर्देशन जारी गरेसँगै पुँजीबजारमा उछाल आएको छ । बुधबार सेयरबजार परिसूचक नेप्से ३० अंकले बढेर १२ सय १६

राष्ट्र बैंकद्वारा पुँजीबजार सुधार कार्यदलको सुझाव सम्बोधन हुनेगरी निर्देशन जारी

काठमाडौं, पुस ११ । नेपाल राष्ट्र बैंकले लगानीकर्ताहरुले पुँजीबजारको सुधारका लागि माग गर्दै आएका अधिकांश मागहरु सम्बोधन हुनेगरी निर्देशन जारी गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको

नेविसंघ कार्यकर्ताबीच खुकुरी हानाहान, एकजना घाइते

पर्सा, पुस ११ । नेपाल विद्यार्थी संघ (नेविसंघ) पर्साका कार्यकर्ताबीच बुधबार अपराह्न वीरगन्जमा खुकुरी हानाहान भएको छ । वीरगन्ज तेजारथ टोलस्थित नेपाली कांग्रेस पर्साको पार्टी कार्यालयमा बसेको बैठकमा नेविसंघका दुई