Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


चोरी मुद्दाका व्यक्ति काठमाडौं जिल्ला अदालत परिसरबाटै फरार

काठमाडौं, पुस ११ । चोरी मुद्दामा अदालतले धरौटी माग गरिएका एक व्यक्ति बुधबार काठमाडौं जिल्ला अदालत परिसरबाटै फरार भएका छन् । प्रहरी परिसर काठमाडौंले बुधबारै पक्राउ गरी अदालतको लगत शाखामा

‘संविधानप्रति असहमति राख्नेहरुबाट डराउनुपर्ने अवस्था छैन’

बुटवल, पुस ११ । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले नेकपा ‘विप्लव’ समूहलगायतका अर्धभूमिगत समूहहरुलाई नियन्त्रण गर्न प्रहरी सक्षम रहेको बताएका छन् । बुधबार बुटवलमा आयोजित एक कार्यक्रममा उनले ‘संविधानप्रति असहमति

राष्ट्रियसभामा कर्मचारी समायोजन अध्यादेश प्रस्तुत्

काठमाडौं, पुस ११ । राष्ट्रियसभाको बुधबारको बैठकमा ‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ प्रस्तुत् भएको छ । बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उक्त अध्यादेश प्रस्तुत् गरे । संसद बैठक

हिउँदे अधिवेशनको पहिलो बैठकमै सत्तारुढ र प्रतिपक्षीको जुहारी

काठमाडौं, पुस ११ । संघीय संसदको हिउँदे अधिवेशन बुधबारदेखि सुरु भएको छ । संसद भवन नयाँबानेश्वरमा बुधबार अपराह्न सुरु भएको अधिवेशनको पहिलो दिन नै सत्तारुढ र प्रमुख प्रतिपक्षी दलबीच जुहारी

फ्रेन्ड्स र एनआरटीले अंक बाँडे

काठमाडौं, पुस ११ । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा फ्रेन्ड्स क्लबले न्यूरोड टिम (एनआरटी)सँग बराबरी खेलेको छ । हल्चोकस्थित एपीएफको खेलमैदानमा बुधबार भएको तेस्रो खेलमा दुवै टोलीले एक/एक गोलको बराबरी

जावलाखेलको तेस्रो जित

काठमाडौं, पुस ११ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत् बुधबार भएको खेलमा जावलाखेल युथ क्लबले जित हात पारेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दोस्रो खेलमा मच्छिन्द्र क्लबलाई २–१

मालपोतका कर्मचारीविरुद्ध मुद्दा दायर

काठमाडौं, पुस ११ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय डिल्लीबजार र दमकका कर्मचारीसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले मालपोत कार्यालय डिल्लीजारका मालपोत अधिकृत केशवप्रसाद

‘द्वन्द्वपीडित साझा चौतारीले सार्वजनिक गरेको वडापत्र स्वीकार्य हुँदैन’

काठमाडौं, पुस ११ । न्यायका लागि द्वन्द्वपीडित राष्ट्रिय सञ्जालले अन्तर्राष्ट्रिय कानुन र मान्यताका आधारमा ऐन संशोधन गर्नुपर्ने र सोही कानुनी प्रावधानअनुसार नयाँ गठन हुनुपर्ने माग गरेको छ । बुधबार राजधानीमा

वीरगन्जमा विद्यार्थीको प्रदर्शन उग्र, एक प्रहरी र चार विद्यार्थी घाइते

वीरगन्ज, पुस ११ । प्रधानाध्यापकको सरुवाको विषयलाई लिएर विद्यार्थीहरुले गरेको प्रदर्शनले वीरगन्जको घन्टाघर बुधबार बिहानैदेखि तनावपूर्ण रह्यो । विद्यार्थीको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले बल प्रयोग गर्दा एकजना प्रहरी र

संसदमा हुने जीवन्त छलफललाई जनतासमक्ष पुर्‍याउनोस् : सभामुख

काठमाडौं, पुस ११ । सभामुख कृष्णबहादुर महराले संसदमा हुने जीवन्त छलफललाई जनतासमक्ष पुर्‍याउन सन्चारमाध्यमलाई आग्रह गरेका छन् । बुधबार संसदीय मामिला पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण गर्दै सभामुख महराले