अपडेट काठमाडौं, पुस २३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्कासहित चारजनाविरुद्ध विशेष अदालतमा सोमबार मुद्दा दायर गरेको छ । आयोगले खड्काको श्रीमती शर्मिला
काठमाडौं, पुस २३ । उपविजेता संकटा क्लबले सशस्त्र प्रहरीको एपीएफ क्लबसँग पराजय व्यहोर्दै सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल सकाएको छ । आफ्नो अन्तिम खेलमा सोमबार संकटा २–१ ले पराजित
काठमाडौं, पुस २३ । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको ओपीडी हलको स्तरोन्नति गरिएको छ । स्तरोन्नति गरिएको हलको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सोमबार उद्घाटन गरिन् । क्यानडास्थित
अक्कल कुँवर र लक्ष्मणमान डंगोल (इमेज) काठमाडौं, पुस २३ । संसदको सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको ‘वाइडबडी’ विमान खरिदमा व्यापक भ्रष्टाचार भएको ठहर गरेको छ । समितिले बहुचर्चित जहाज
गृष्मा राजभण्डारी (इमेज) काठमाडौं, पुस २३ । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको पाँच महिना बितिसक्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन । हत्याको छानबिन गर्न सरकारले बनाएका
काठमाडौं, पुस २३ । सामाखुसीमा माइक्रोबसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । सोमबार बिहान ११ः४५ बजे चक्रपथ हुँदै बौद्ध–जोरपाटी चल्ने बा१ज ९७६६ नम्बरको माइक्रोको
काठमाडौं, पुस २३ । काठमाडौंनजिकका नगरकोट, फूलचोकी, चन्द्रागिरि, दामनलगायत स्थानमा सोमबार हिमपात परेको छ । पश्चिमी वायुको प्रभावले सोमबार देशभर बदली हुनाका साथै उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात परेको
काठमाडौं, पुस २३ । महानगरीय प्रहरी वृत्त महाराजगन्जले लागुऔषध र विभिन्न देशका नगदसहित तीनजनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले लागुऔषध र विभिन्न देशका नगद लिएर हिँडिरहेको अवस्थामा काठमाडौं महानगरपालिका–४,
काठमाडौं, पुस २३ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वदेशी औषधि उद्योगलाई विशेष संरक्षण गर्दै औषधिको प्रभावकारी व्यवस्थापन गर्ने भएको छ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको अध्यक्षतामा सोमबार
पोखरा, पुस २३ । नेपाल विद्यार्थी संघले पोखराका मुख्य–मुख्य चोकमा ‘भ्रष्टाचारीलाई प्रवेश निषेध’ भन्दै ब्यानर टाँसेको छ । ब्यानरमा भ्रष्टाचारविरोधी नारा लेखिएको छ । सोमबारदेखि सुरु अभियानलाई देशैभर लैजाने विद्यार्थी