Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


ढोरपाटन शिकार क्षेत्र हिउँले ढाकियो

डम्मर बुढा मगर/ईमेज बाग्लुङ । बागलुङको पश्चिम ढोरपाटन तथा निसीखोलाको उच्च क्षेत्रमा हिमपात भएको छ । आइतबार साँझदेखि पानीसँगै परेको हिमपातले स्थानीयको जनजीवन प्रभावित भएको निसीखोला गाउँपालिका–५ का स्थानीय तेजेन्द्र

कोरिया छाडेर खोरियामा रमाउँदैः मासिक ३० हजार आम्दानी

बलेवा । पाँच वर्ष पहिला कोरिया पुगेका बागलुङकोे कुश्मीशेराका भीमप्रसाद आचार्यले मनग्य आम्दानी गर्ने र सुखसँग दिन काट्ने सपना देखेका थिए । काठमाडौँमा बसेर लामो समयको मेहनतपछि भाषा परीक्षापास गरेर

राजधानी र नाममा सहमति नजुट्दा हिउँदे अधिवेशन अन्योल

पथरी । राजधानी र प्रदेशको नाममा सहमति नजुट्दा प्रदेश १ को हिउँदे अधिवेशन आह्वानबारे अझै टुङ्गो लाग्न सकेको छैन । पुसको पहिलो साताबाट हिउँदे अधिवेशन बस्ने सहमति गर्दै बर्खे अधिवेशन

स्थानीय तहलाई कानूनी अड्चन कायमै

सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकाले २८ वटा कानून र त्यसका लागि आवश्यक कार्यविधि बनाइसक्यो । तर, कर्णाली प्रदेश सरकारले राजस्व बाँडफाँडसम्बन्धी कानून बनाउन ढिलाइ गर्दा अनुदान वितरण गर्न नीतिगत अड्चन

राजधानी र नाममा सहमति नजुट्दा हिउँदे अधिवेशन अन्योल

पथरी, पुस २३ । राजधानी र प्रदेशको नाममा सहमति नजुट्दा प्रदेश १ को हिउँदे अधिवेशन आह्वानबारे अझै टुङ्गो लाग्न सकेको छैन । पुसको पहिलो साताबाट हिउँदे अधिवेशन बस्ने सहमति गर्दै

वाइडबडी खरिदमा भ्रष्टाचार भएको निष्कर्ष, सचिब राईलाई ‘क्लिन चिट’

काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ । समितिको आज बसेको बैठकले खरिद प्रक्रियामा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै बहालवाला

देशभरका पहाडी जिल्लामा हिमपात

काठमाडौं(जिल्ला ब्यूरो) । सुदूरपश्चिमका बैतडीसहित अधिकांश पहाडी जिल्लामा गएरातिदेखि हिमपात भएको छ । बैतडीको दशरथचन्द राजमार्गको अनारखोली, खोडपे, सतबाँझलगायतका उच्चपहाडि क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

Snowfall grips Huma; transport disrupted and life affected

Humla, Jan 7 (RSS): The snowfall that has occurred since last Sunday night has increasingly affected normal life in Himalayan district, Humla.  With the district temperature reaching below minus 15,

विमानस्थलका लागि जग्गा अधिग्रहणका कारण स्थानीयवासी असन्तुष्ट

रविन भट्टराई/ईमेज झापा । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थल विस्तार र स्तरोन्नतिका लागि सुरु भएको जग्गा अधिग्रहणका कारण स्थानीयवासी असन्तुष्ट बनेका छन् । जग्गाको उचित मुआब्जा नदिई अधिग्रहणका नाममा उठिबास गराउन

वाइडबडी विमान खरिदमा मेरो संलग्नता छैनः मन्त्री अधिकारी

काठमाडौं । पर्यटनमन्त्री रविन्द्र अधिकारीले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिदमा भएको भनिएको आर्थिक अनियमिततामा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गरेका छन् । मन्त्री अधिकारीले आज पत्रकार सम्मेलन गरी आफू