काठमाडौं, माघ २ । २१औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार ललितपुरको मंगलबजारस्थित ऐतिहासिक सम्पदाको अवलोकन गरेका छन् । २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्याएको र
नवीन शर्मा र राममान डंगोल (इमेज) काठमाडौं, माघ २ । कर्मचारी समायोजन प्रक्रियामा उत्साहजनक सहभागिता रहेको दाबी सरकारी अधिकारीहरुले गरेका छन् । बुधबार मध्यरातिसम्म समायोजनका लागि फारम भर्ने समयावधि रहेको
शिवहरि भट्टराई (इमेज) सप्तरी, माघ २ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले नाराबाजी गरेका छन् । छिन्नमस्ता गाउँपालिका–६ निवासी सहदेव सदाको बुधबार
चितवन, माघ २ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले नेपाल कृषि अनुसन्धान परिषद (नार्क)मै अनुसन्धान गर्नुपर्ने बताएका छन् । बुधबार चितवनको रामपुरस्थित राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रममा आयोजित एक कार्यक्रममा
काठमाडौं, माघ २ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले अनशनरत् डा. गोविन्द केसीको जीवनरक्षा गर्न सरकारसँग माग गरेका छन् । राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा सांसद राधेश्याम अधिकारीले
सञ्जय आचार्य (इमेज) बर्दिया, माघ २ । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर–३ मा प्रहरीले गोली हानेर हत्या आरोपी युवराज गिरीलाई पक्राउ गरेको छ । बाँकेको कोहलपुरमा नेपाल प्रहरीको असइ पदमा
शंकर खनाल र उत्तम मानन्धर (इमेज) काठमाडौं, माघ २ । मुलुकको संवाहककारुपमा हेरिने युवाहरु राष्ट्रिय चासोका मुद्दाहरुमा उदासीनझैं देखिन थालेका छन् । युवाहरु पार्टीको कार्यकर्ता र आन्दोलनकारीकारुपमामात्र चित्रित भएका छन्
सुनसरी, इलाम, माघ २ । इलाममा अनशनरत् डा. गोविन्द्र केसीको स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विशेषज्ञ चिकित्सकहरुको टोली इलाम प्रस्थान गरेको छ
ताप्लेजुङ, माघ २ । भूकम्प सुरक्षा दिवसका अवसरमा बुधबार ताप्लेजुङमा विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ । भूकम्प सुरक्षा दिवस जिल्ला समारोह समितिको आयोजनामा सदरमुकाम फुङ्लिङमा प्रभातफेरीसहित भूकम्पबाट कसरी सुरक्षित
विराटनगर, माघ २ । प्रदेश नम्बर–१ को प्रदेशसभाको हिउँदे अधिवेशन माघ २० गतेदेखि सुरु हुने भएको छ । प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले माघ २० गते अपराह्न ३ बजे बैठक सुरु