Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


‘तेस्रो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल’ माघ २८ देखि

काठमाडौं, माघ २ । यही माघको अन्तिममा पर्वतमा ‘तेस्रो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल’ प्रतियोगिता आयोजना हुने भएको छ । बृहत् ११औं गन्डकी प्रदेशस्तरीय महिला महोत्सव तथा सामुदायिक रेडियो दिदीबहिनीको

सरकार बलियो तर राष्ट्र कमजोर हुन पुग्यो : सिटौला

झापा, माघ २ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले संविधान र जनमतले दिएको अधिकारलाई बेवास्ता गरेको बताएका छन् । बुधबार झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता सिटौलाले पछिल्लो

वायु प्रदूषण मापन यन्त्र सन्देहको घेरामा, बिनाप्रमाणीकरण जडान (भिडियो)

प्रतीक्षा खनाल, राममान डंगोल र राजेन्द्र नापित (इमेज) काठमाडौं, माघ २ । काठमाडौं उपत्यकाका सडकपेटीमा वायु प्रदूषण मापन गर्ने यन्त्रहरु जडान गरिएको छ । कतिपय ठाउँमा जडान गरिएका यन्त्रहरुले त

गोंगबुमा ग्यास सिलिन्डर विस्फोट, एकजनाको मृत्यु, चार घाइते

काठमाडौं, माघ २ । काठमाडौंको गोंगबुमा ग्यास सिलिन्डर पड्कँदा बुधबार एकजनाको मृत्यु भएको छ । बुधबार दिउँसो करिब १२ः३० बजेको समयमा श्याम ढुंगानाले सन्चालन गरेको पिस नेपाल ह्यान्डीक्राफ्ट उद्योगमा सिलिन्डर

आफ्नै नवजात शिशुलाई मारेर फालेको अभियोगमा महिला पक्राउ

काठमाडौं, माघ २ । आफ्नै शिशुलाई मारेर फालेको अभियोगमा प्रहरीले बुधबार एक महिलालाई पक्राउ गरेको छ । काठमाडौं, महाबौद्धस्थित आफ्नै कोठामा यही माघ १ गते शिशु जन्माइ मारेर फरार हुँदै

इन्टरनेट सेवा प्रदायक संघको आपत्ति

काठमाडौं, माघ २ । नेपाल विद्युत् प्राधिकरणले प्रयोग गर्न दिइरहेको पोल तथा ओपीजीडब्ल्यू फाइबर प्रयोग गरेवापतको भाडादरमा अस्वाभाविक वृद्धि गरेको भन्दै इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले आपत्ति जनाएका छन् । इन्टरनेट

भूकम्प मापन केन्द्रप्रति सरकारको बेवास्ता, अनुसन्धानका काम ठप्प (भिडियो)

प्रज्ञा तिमल्सिना र उत्तम मानन्धर (इमेज) काठमाडौं, माघ २ । २०७२ सालको विनाशकारी भूकम्पपछि धेरैको ध्यान खिचेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र पुनः ओझेलमा परेको छ । भूकम्प मापन

थ्रीस्टार खप्तड गोल्डकपको फाइनलमा

बिराज रोस्यारा (इमेज) कैलाली, माघ २ । थ्रीस्टार क्लब धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार मेची नेत्रालय फुटबल ट्रेनिङ सेन्टर काँकडभिट्टालाई २–० ले

विधेयक मुलुकको हीतअनुरुपकै : भट्टराई

इलाम, माघ २ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले संसदको शिक्षा तथा स्वास्थ्य समितिले ल्याएको चिकित्सा शिक्षा विधेयक डा. गोविन्द केसीसँग भएकै सम्झौताअनुसारको रहेको दाबी गरेका छन् ।

‘सरकारकासामु चौतर्फी दबाब पर्खने वा समाधान दिने भन्ने दुईओटा विकल्पमात्रै’

काठमाडौं, माघ २ । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको दोहोरो भूमिकाका कारण चिकित्सा शिक्षाको क्षेत्रमा समस्या आएको ठहर गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार ललितपुर, सानेपास्थित पार्टी