हेटौंडा, माघ ३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सुशासनविना समृद्धि सम्भव नभएको बताएका छन् । पूर्वी मकवानपुरको वागमती गाउँपालिकाको भवन उद्घाटन कार्यक्रममा अध्यक्ष दाहालले गणतन्त्रले मात्र समृद्धि
ताप्लेजुङ । जिल्ला अस्पताल ताप्लेजुङमा सरकारले अनुदानमा दिएको दुइवटा एम्बुलेन्स लामो समयदेखि प्रयोगविहिन हुँदा सेवाग्राही मारमा परेका छन् । दुई एम्बुलेन्समध्ये एउटा वर्षौदेखि विग्रिएर थन्किएको छ भने भदौमा स्वास्थ्य सेवा
काठमाडौं, माघ ३ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी फागुन १५ देखि ३० गतेसम्म सञ्चालन हुने मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रालाई भब्य, व्यवस्थित र उपलब्धीमुलक बनाउन अध्यक्ष कमल थापाको संयोजकत्वमा मुल आयोजक
इलाम । विशेषज्ञ चिकित्सकको टोलीले इलाममा अनसनरत डा गोविन्द केसीको स्वास्थ्य परीक्षण गरेको छ । विगत नौ दिनदेखि सत्याग्रहमा रहेका डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि विपी कोइराला स्वास्थ्य विज्ञान
नयाँ दिल्ली, माघ ३ । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई स्वाइन फ्लुको संक्रमण भएको छ । बुधबार राति करिब नौ बजे उनलाई उपचारका लागि नयाँ दिल्लीस्थित
काठमाडौं, माघ ३ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विदेशी बैंकमा अवैध रुपमा रकम जम्मा गर्नेहरुको सम्पत्ति जफत गर्न माग गरेका छन् । उनले गैरकानुनी रुपमा विदेशी बैंकहरुमा लुकाइएका
काठमाडौं । स्पेनीस फुटबल प्रतियोगिता ‘कोपा डेल रे’ मा रियाल मड्रिड क्वाटरफाइनलमा प्रवेश गर्दा एट्लेटिको मड्रिड भने बाहिरिएको छ । गएराति भएको प्रिक्वाटरफाइनल दोस्रो लेगको खेलमा जिरोनासँग ३–३ गोलको बराबरी
काठमाडौं । यस वर्षको इटालीयन सुपर कप फुटबलको उपाधि युभेन्टसले जितेको छ । साउदी अरबको जेदाहमा गएराती भएको खेलमा एसी मिलानलाई हराउँदै युभेन्टसले किर्तीमानी आठौं पटक सुपर कपको उपाधि जितेको
काठमाडौं । बेलायती प्रधानमन्त्री टेरिजा मे विरुद्ध संसदमा ल्याइएको अविश्वास प्रस्ताव असफल भएको छ । विपक्षी लेबर पार्टीले प्रधानमन्त्री मे विरुद्ध अविश्वासको प्रस्ताव ल्याएको थियो । ३२५ सांसदले सरकारलाई साथ
काठमाडौं, माघ ३ । यातायात व्यवस्था विभागले मोबाइल एप्लिकेसन (एप्स) प्रयोग गरी उपत्यकाभित्र भाडामा सञ्चालित निजी प्रयोजनका दुईपांग्रे सवारीसाधन (मोटरसाइकल–स्कुटर) माथि रोक लगाएको छ । कानुनी अड्चन देखाउँदै विभागले निजी