Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


काठमाडौंमा बर्डफ्लु

जमुना धमला (रासस) काठमाडौं, चैत ३ । काठमाडौंको ताकेश्वरका दुई कुखुरा पोल्ट्रीफार्ममा बर्डफ्लु भएको पुष्टि भएको छ । तारकेश्वर–७ स्थित बस्नेतटोलका श्यामसन्दुर बस्नेतको सागर पोल्ट्रीफार्म र श्यामकुमार बस्नेतको आकाश पोल्ट्रीफार्मका

पूर्वराजा ज्ञानेन्द्रद्वारा छिन्नमस्ता भगवतीको दर्शन

राजविराज, चैत ३ । तराई भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार सप्तरीमा पुगेर छिन्नमस्ता भगवतीको दर्शन गरेका छन् । दिउँसो राजविराज हुँदै मन्दिर जानेक्रममा पूर्वराजा शाहलाई समर्थकहरुले भव्य स्वागत गरेका

श्रीमती सीताको मन राख्न अमेरिका : दाहाल

काठमाडौं, चैत ३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहालको उपचारका लागि आइतबार अमेरिका गएका छन् । अमेरिकातर्फ प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले श्रीमती सीताले

एसियाली युथ एथ्लेटिक्समा नेपालका अजितले जिते स्वर्ण

काठमाडौं, चैत ३ । हङकङमा भएको तेस्रो एसियाली युथ एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालका अजितकुमार यादवले स्वर्णपदक जितेका छन् । एसियाली युथ एथ्लेटिक्स च्याम्पियनसिपमा नेपाललाई पहिलो स्वर्णपदक दिलाउनेक्रममा अजितले तीन किलोमिटर दौडमा

नेपालको प्रतिद्वन्द्वी श्रीलंका

काठमाडौं, चैत ३ । विराटनगरमा जारी पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको समूहको अन्तिम खेलमा भारतले श्रीलंकालाई ५–० ले हराएसँगै सेमिफाइनल समीकरण

राजपाद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध

काठमाडौं, चैत ३ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आइतबारपनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । बैठक सुरु हुनासाथ राजपाका सांसदहरुले उभिएर बैठक अवरुद्ध गरेका थिए । विरोधपछि सभामुख कृष्णबहादुर

‘पोस्टमार्टम’का विषयमा तपाइँलाई यी कुरा थाहा छ ?

प्रतीक्षा खनाल र योगेश लामा (इमेज) काठमाडौं, चैत ३ । नेपालको कानुनले कुनैपनि व्यक्तिको ‘अप्राकृतिक मृत्यु’पछि शवको ‘पोस्टमार्टम’ गर्नुपर्ने व्यवस्था गरेको छ । मृत्युको कारण र समय पुष्टि गर्नुका साथै

धुलिखेलमा ‘जिपलाइन’ (भिडियो)

काभ्रे, चैत ३ । काभ्रेको धुलिखेलस्थित थाक्लेभन्ज्याङमा साहसिक पर्यटकीय खेल ‘जिपलाइन’ सुरु भएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न अघिल्लो महिनाबाट सुरु गरिएको यो नौलो खेल खेल्न पुग्नेहरुको

प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै संसद अवरुद्ध

काठमाडौं, चैत ३ । राष्ट्रिय जनता पार्टी (राजपा)का सांसदहरुले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित आयोगले तयार गरेको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै आइतबार संसद अवरुद्ध गरेका छन् ।

पत्रकार दियाली आक्रमणमा संलग्नलाई पक्राउको माग गर्दै र्‍याली

सर्लाही, चैत ३ । पत्रकार सोम दियालीमाथि सांघातिक आक्रमण गर्नेलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गर्दै र्‍याली निकालिएको छ । आइतबार सर्लाही सदरमुकाम मलंगवामा नेपाल पत्रकार महासंघ सर्लाही शाखाको