Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


विद्युत सर्ट भएर बस जल्यो, बसमै रहेको मोटरसाइकल ध्वस्त

काठमाडौं । गुडिरहेको बसमा विद्युतको तार सर्ट भइ आगलागी हुँदा बससहित एक मोटरसाइकल पनि जलेको छ । सुर्खेतबाट कालिकोट जाँदै गरेको बसमा शनिबार दिउँसो आगलागी भएको थियो । सो क्रममा

चन्द नेतृत्वको पार्टी अनधिकृत झुण्ड होः प्रधानमन्त्री ओली

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको पार्टी अनधिकृत झुण्ड भएको टिप्पणी गरेका छन् । विराटनगर विमानस्थलमा आज पत्रकारहरुसित कुरा गर्दै प्रधानमन्त्री ओलीले विप्लव समूह कुनै कार्यालयमा दर्ता

चुरे वन क्षेत्रमा अवैध फडानी र चोरी निकासी बढ्यो

सिन्धुली । सिन्धुलीको चुरे वन क्षेत्रमा अवैध फडानी र चोरी निकासी बढेको छ । साल जातको काठ उत्पादनका लागि प्रख्यात मानिएको सिन्धुलीको चुरे वन क्षेत्रमा जिल्ला वन डिभिजन कार्यालयले गस्ती

युवा जागरण अभियानमा महाविर, माल्भिका र बासु धरानमा

काठमाडौं ।  पर्यटन, स्वास्थ्य, शिक्षा तथा वातावरणजस्ता क्षेत्रका बारेमा सामाजिक अभियन्ता महावीर पुन, पूर्व मिस नेपाल माल्भिका सुब्बा, मनोविश्लेषक बासु आचार्य लगायतले धरानका युवाहरूलाई प्रशिक्षण दिएका छन् । पर्यटन क्षेत्रप्रति

विमान दुर्घटनामा निधन भएका व्यक्तिका परिवारलाई माटो र खरानी दिइने

काठमाडौं । इथियोपियन एयरलाइन्सले यही मार्च १० मा आफ्नो विमान दुर्घटना हुँदा निधन भएका १५७ जनाका परिवारलाई अन्तिम संस्कारका लागि दुर्घटनास्थलको माटो र खरानी दिने प्रस्ताव गरेको छ । एयरलाइन्सले

त्रिवि उपकुलपतिले झुठो बोलेको आरोप, पद्मकन्यामा आन्दोलन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तीर्थ खनियाँले विश्वविद्यालयमा ३३ प्रतिशत महिला क्याम्पस प्रमुख बनाउन नमानेको आरोप लगाउदै महिला प्राध्यापक र विद्यार्थीहरुले आज बागबजारस्थित पद्मकन्या क्याम्पसमा नारावाजी गर्दै धर्ना दिएका

प्रश्नपत्रसँगै छात्रालाई सेनेटरी प्याड

गलेश्वर । म्याग्दीमा एसइई परीक्षामा सहभागी हुने छात्रालाई प्रश्नपत्रसँगै सेनेटरी प्याड पनि दिइने भएको छ । यही चैत १० गतेदेखि शुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा, २०७५ (एसइई)मा समावेश हुने