Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


भारतमा चुनावको चटारो, अति गरिबलाई ७२ हजार दिने राहुलको घोषणा

नयाँदिल्ली, चैत ११ । भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले आफ्नो पार्टीको सरकार बनेमा अति गरिब परिवारलाई वार्षिक ७२ हजार भारतीय रुपैयाँ दिइने घोषणा गरेका छन् । न्यूनतम् आय योजना

भ्रष्टाचार आरोपमा मुद्दा दायर

काठमाडौं, चैत ११ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु एक करोड ४८ लाख ७९ हजार ६८० बराबरको भ्रष्टाचार गरेको अभियोगमा जिल्ला वन कार्यालय डोल्पाका तीन कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

सुनको मूल्य तोलामा २०० रुपैयाँले वृद्धि

काठमाडौं, चैत ११ । सोमबार पनि सुनको मूल्य उकालो लाग्नेक्रम जारी रह्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले वृद्धि भएर तोलाको ६० हजार

सेयरबजार सामान्य हरियो

काठमाडौं, चैत ११ । पछिल्ला दिन निरन्तर ‘वियरिष ट्रेन्ड’मा रहँदै आएको सेयरबजार सोमबार सामान्य हरियो रह्यो । उतार–चढावबीच बजार परिसूचक नेप्से ४ अंक बराबरले सकारात्मक रहेर ११ सय ३८ अंक

सहिद कप टी–२० क्रिकेटमा आयोजक जनकपुरको विजयी सुरुआत

जनकपुर, चैत ११ । जनकपुरमा सोमबारदेखि तेस्रो सहिद कप ट्वेन्टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा आयोजक जनकपुरसहित कलैया, विराटनगर, भैरहवा, काठमाडौं र भारतका पटना, दरभंगा र कानपुर गरी

कृष्णमोहन स्मृति राष्ट्रव्यापी खुला ब्याडमिन्टन काठमाडौंमा जारी

काठमाडौं, चैत ११ । सशस्त्र प्रहरीका दिपेश धामी र सिल्क ग्रुपका प्रिन्स दाहाल १५औं कृष्णमोहन स्मृति राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् । हलचोकस्थित सशस्त्र प्रहरी

संघीय संसदको हिउँदे अधिवेशनः के–के भयो ?

मीरा बस्नेत (इमेज) काठमाडौं, चैत ११ । संघीय संसदको हिउँदे अधिवेशन सकिएलगत्तै यसको समीक्षा सुरु भएको छ । गत पुस ११ गते सुरु भएको बैठक चैत १० गतेसम्म गरी जम्मा

ललितपुर महोत्सवमय हुँदै

काठमाडौं, चैत ११ । ललितपुर महानगरपालिका वडा नम्बर–१६ मा यही चैत १३ गतेदेखि वृहत् कला तथा सांस्कृतिक महोत्वस हुने भएको छ । वर्ल्ड क्राफ्ट काउन्सिलले ललितपुरलाई ३५औं हस्तकला नगरी घोषणा

आन्दोलन रोकिँदैन : गेसो

काठमाडौं, चैत ११ । गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले बेलायतले भूतपूर्व गोरखा सैनिकमाथि गरेको विभेद र असमानता पूर्णरुपमा अन्त्य नभएसम्म आन्दोलन नरोकिने जनाएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी

प्रमुख निर्वाचन आयुक्तमा सचिव थपलिया सिफारिस

काठमाडौं, चैत ११ । संवैधानिक परिषद्ले रिक्त प्रमुख निर्वाचन आयुक्तमा नेपाल सरकारका सचिव दिनेशकुमार थपलियालाई सिफारिस गरेको छ । संखुवासभाका थपलिया संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बहालवाला सचिव हुन्