बर्दिया, चैत १६ । बर्दियाका कृषक चैतेधानखेतीतर्फ आकर्षित भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, धान सुपर जोन कार्यक्रम लागू भएपछि कृषकहरु चैतेधानखेतीमा आकर्षित भएका हुन् । यसअघि बाँझै रहने
काठमाडौं, चैत १६ । दुईदिने लगानी सम्मेलन शनिबार काठमाडौंमा सम्पन्न भएको छ । सम्मेलनमा १५ ओटा आयोजनामा लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । सम्मेलनमा चौधरी समूह र सर्राफ समूहबीच
काठमाडौं, चैत १६ । सतलज विद्युत् निगमले निर्माण गरिरहेको अरुण तेस्रो जलविद्युत् आयोजनाका लागि आवश्यक लगानी जुटेको छ । शनिबार काठमाडौंमा सम्पन्न लगानी सम्मेलनमा स्टेट बैंक अफ इन्डिया, एभरेस्ट बैंक
काठमाडौं, चैत १६ । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले शनिबार बिहान रौतहटबाट काठमाडौं आउँदै गरेको ना५ख २२३३ नम्बरको बस जाँच गर्नेक्रममा सो बसमा सवार २३ वर्षीय रूबोधकुमार यादवलाई स्रोत
हेटौंडा, चैत १६ । मकवानपुरको हेटौंडामा सम्पन्न दोस्रो सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मकवानपुर–११ ले जितेको छ । शनिबार भएको फाइनल खेलमा क्यामरुनको दाउफिन्स क्लबलाई २–१ ले पराजित
संखुवासभा, चैत १६ । संखुवासभाको भोटखोला गाउँपालिकाको कार्यालयमा शुक्रबार राति अज्ञात समूहले आगजनी गरेको छ । मध्यराति १२ बजेतिर गरिएको आगजनीबाट कार्यालयका सम्पूर्ण सामानहरु जलेर नस्ट भएको प्रमुख जिल्ला अधिकारी
काठमाडौं, चैत १६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपालमा लगानी गर्न कुनै समस्या नरहेको बताएका छन् । लगानी सम्मेलनमा सहभागी स्वदेशी एवं विदेशी लगानीकर्तालाई उनले भने–‘ढुक्क हुनुहोस्
मीरा बस्नेत र नवीन स्थापित (इमेज) काठमाडौं, चैत १६ । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्यको नियुक्तिका लागि सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको
काठमाडौं, चैत १६ । कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन सम्पन्न भएको छ । २५औं केन्द्रीय कार्यसमितिका लागि देशभरिका ३५ मतदान केन्द्रमा निर्वाचन सम्पन्न
काठमाडौं, चैत १६ । शनिबारदेखि काठमाडौंमा मिथिला आर्ट प्रदर्शनी सुरु भएको छ । नेपाल कला परिषद्मा भएको प्रदर्शनीमा दाइजो प्रथा, छुवाछूत, समानतालगायतका विषयमा बनाइएका चित्रहरु राखिएका छन् । प्रदर्शनीमा राखिएका