Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


पत्रकार महासंघको स्थापना दिवसमा सम्मान

काठमाडौं, चैत १६ । नेपाल पत्रकार महासंघले शनिबार आफ्नो ६४औं स्थापना दिवस मनाएको छ । सो अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा पत्रकार महासंघमा रहेर योगदान पुर्‍याएका १३ जनालाई सम्मान गरियो

एसइई परीक्षा स्थगितपछि विद्यार्थी आक्रोशित, जितपुरमा जे भयो…

बारा, चैत १६ । प्रदेश नम्बर–२ मा एसइई परीक्षा स्थगित भएपछि आक्रोशित विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् । शनिबार बाराको जितपुरमा गरिएको प्रदर्शनकाक्रममा प्रहरी र विद्यार्थीबीच झडप भएको छ ।

१५ लाख भारु चोरेको आरोपमा एक नेपाली पक्राउ

विनोदसिंह विष्ट (इमेज) बैतडी, चैत १६ । भारतमा १५ लाख भारतीय रुपैयाँ चोरेर भागेको आरोपमा एकजना नेपाली नागरिक पक्राउ परेका छन् । भारतको राजस्थानबाट पैसा चोरेर भागेका बैतडीका युवकलाई प्रहरीले

भाजपा अध्यक्ष अमित शाह गान्धीनगरबाट उम्मेदवार

गान्धीनगर (गुजरात), चैत १६ । भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष अमित शाहले गान्धीनगरबाट उम्मेदवारी दिएका छन् । भारतको सत्तारुढ दलका अध्यक्ष शाहले शनिबार आफ्नो उम्मेदवारी दर्ता गराएको भारतीय सन्चारमाध्यमहरुले जनाएका

दुईओटा स्कुटी जुधेका बेला जिपको ठक्कर, दुईजनाको मृत्यु

राँझा, चैत १६ । बाँकेको कोहलपुर नगरपालिका–३, मदनचोकस्थित पूर्व–पश्चिम राजमार्गमा स्कारपियो जिपको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा बर्दियाको ठाकुरद्वारा नगरपालिका–८ निवासी ३२ वर्षीया उषा चौधरी र बाँकेको बैजनाथ

गणबहालमा महिलाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं, चैत १६ । नेपाल आदर्श विद्यार्थी परिवार गणबहालले शनिबार महिलाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । महिलाहरुमा पाठेघर रोगको समस्या बढ्दै गएपछि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको

आठौं राष्ट्रिय खेलकुदको तालिका सार्वजनिक

काठमाडौं, चैत १६ । प्रदेश नम्बर–५ मा आगामी वैशाख ५ गतेदेखि हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका धेरैजसो खेल बाँकेमा हुने भएको छ । शुक्रबार आठौं राष्ट्रिय खेलकुदको मिति घोषणा भएसँगै

उदयपुरको खैराहाबासीलाई खानेपानीको समस्या

उदयपुर । खानेपानीको पर्खाइमा रहेका उदयपुरको खैराहाबासीले यस बर्ष पनि शुद्धपानी पिउन नपाउने भएका छन् । उनीहरुले चौदण्डीगढी नगरपालिका —१० खैराहामा बर्षौदेखि खोला, खोल्सी र बगुवा खोलाका किनारमा कुवा बनाउदै

नयाँ बर्षका अवसरमा फेवा नववर्ष महोत्सव हुने

पोखरा । पोखराको फेवाताल किनारको कोमागाने पार्कमा १६ औं फेवा नव वर्ष महोत्सव हुने भएको छ । पश्चिमाञ्चल होटल संघ पोखराले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी नयाँ वर्षको सन्र्दभसंगै आन्तरिक

एक कप चिया दिवसमा मदनकृष्णले भने– सेवा गर्नु सबैको दायित्व

काठमाडौं । युवा नेत्र सेवाले आज नवौं एक कप चिया दिवस मनाएको छ । काठमाडौंमा कार्यक्रम गरी नयाँ दृष्टि प्रदान गर्ने काममा एक कप चियाबाट सहयोग गर्न युवा नेत्र सेवाले