Logo २२ कार्तिक २०८३, आइतबार | Mon, Nov 9, 2026


बसन्तपुर क्षेत्रमा इन्द्र जात्राको रौनक (तस्बिरहरु)

काठमाडौं । काठमाडौंको बसन्तपुर दरबार क्षेत्रमा इन्द्र जात्रा (येँया)को रौनक सुरु भएको छ । बुधबार बिहान १०ः३२ को शुभ साइतमा इन्द्रजात्राको लागि ल्याइएको लिङ्गो (योँसी) भोटाहिटीबाट हनुमानढोकातर्फ नगर प्रवेश गरेको

माओवादी केन्द्रलाई एमालेको प्रश्न – माओवादी विद्रोहमा हिंसा र प्रतिहिंसा भयो भनेर स्वीकार गरिएको होइन ?

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले तत्कालीन माओवादी विद्रोहलाई संविधान र कानूनमा कहीँ पनि जनयुद्ध भन्ने उल्लेख नभएको बताउनुभएको छ । बुधबार प्रतिनिधि सभा बैठकमा

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

काठमाडौं । चलचित्र ज्वाईं सावको गीत सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो । चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक भएको हो ।

शेयर बजारमा ओरालो यात्रा जारी

काठमाडौं । शेयर बजार ओरालो लाग्ने क्रम बुधबार पनि जारी रह्यो । दिनभरको उताचढावकाबीच बजार परिसूचक नेप्से २२ अंक बढीले ओरालो लागेर २६ सय १० मा आएर थामियो । बजार

सुनको मूल्यमा नयाँ रेकर्ड कायम

काठमाडौं । सुनको मूल्यमा फेरि उचाईको नयाँ रेकर्ड कायम भएको छ । निरन्तर अकाशिंदै गएको सुनको भाउमा पछिल्ला ४ दिन सामान्य स्थिर जसै रहेको थियो । बुधबार नेपाली बजारमा छापावाल

सभामुखको रुलिङको विरोधमा माओवादी केन्द्र

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सभामुखले गरेको रुलिङप्रति आपत्ति जनाउँदा प्रतिनिधि सभा बैठक आगामी आइतबारसम्म धकेलिएको छ । गत भाद्र १२ गतेको बैठकमा एमाले सांसद योगेश भट्टराईले माओवादी जनयुद्धलाई हिंसा

सांसदहरु भन्छन् – सुवाष नेम्वाङको अभाव खड्कीरहेको छ

काठमाडौं । प्रतिनिधि सभाका सांसदहरुले संसदमा संविधान सभाका अध्यक्ष स्वर्गीय सुवाषचन्द्र नेम्वाङको व्यक्तित्व र नेतृत्वको अभाव खडकिएको बताएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा संविधान सभा अध्यक्ष तथा एमालेका तत्कालीन

सुवासचन्द्र नेम्वाङको नाममा केन्द्रिय प्रतिष्ठान निर्माण गर्ने ओलीको घोषणा

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान सभा अध्यक्ष स्व.सुवासचन्द्र नेम्वाङको नाममा केन्द्रिय प्रतिष्ठान निर्माण गर्ने घोषणा गर्नुभएको छ । बुधबार एमाले पार्टी केन्द्रिय कार्यालयमा संविधान

उपसभामुख रानाले पदबाट राजीनामा दिनुपर्छ : सांसद गौतम

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले उपसभामुख इन्दिरा रानालाई पदबाट राजीनामा दिन सुझाव दिनुभएको छ । उपसभामुख रानाले आफ्नो पदीय मर्यादालाई कायम राख्न पनि पदबाट राजीनामा दिनुपर्ने सांसद

योगेश भट्टराईले बोलेको शब्द संसदको अभिलेखबाट हटाउनु नपर्ने

काठमाडौं । गत भाद्र १२ गते प्रतिनिधि सभा बैठकमा एमाले सांसद योगेशकुमार भट्टराईले बोलेको हिंसा भन्ने शब्द असंसदीय शब्द नदेखिएको भन्दै संसदको अभिलेखबाट नहट्ने भएको छ । बुधबारको प्रतिनिधि सभा