Logo १३ मंसिर २०८३, आइतबार | Mon, Nov 30, 2026


सामुदायिक वनमा लगाइएको ‘अवैज्ञानिक कर फिर्ता गर’

कास्की, पुस १३ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले सामुदायिक वनमाथि सरकारले तेहेरो कर लगाएको आरोप लगाउँदै तुरुन्त फिर्ता गर्न माग गरेको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेशद्वारा

अरुण तेस्रो मुआब्जा विवाद सल्टियो, सडक र सुरुङ निर्माण कार्य शुरु

सङ्खुवासभा, पुस १३ । निर्माणाधीन अरुण तेस्रो आयोजनामा मुआब्जा विवादका कारण स्थानीयले अवरुद्ध गरेको सडक र सुरुङ निर्माण कार्य शुरु भएको छ । लगानी बोर्डले तुरुन्तै पीडितको समस्या समाधान गर्ने

सर्वसाधारणले खान छाडे प्याज

काठमाडौं, पुस १३ । बजारमा प्याजको मूल्य आकाशिएसँगैं सर्वसाधारणले प्याज खान छाडेका छन् । भारतले निर्यातमा प्रतिबन्ध लगाएसँगै दशैँयता नेपाली बजारमा प्याजको मूल्य दिनप्रतिदिन बढ्दै गएको हो । भारतबाट सहजै

‘गुट’ बाट ‘फूट’ को संघारमा कांग्रेस

-सरोज अधिकारी/ ईमेज काठमाडौं, पुस १३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद थप चर्केको छ । शुक्रबार साँझको केन्द्रीय समितिले कार्यकाल थप गरी महाधिवेशनको कार्यतालिका तय गरेसँगै

शितलहरले कञ्चनपुरको जनजीवन प्रभावित, बालबालिका र वृद्धवृद्धालाई जोगाउनै मुश्किल

कञ्चनपुर, पुस १३ । गत सातादेखि बढेको चिसोसँगैको शितलहरका कारण कञ्चनपुरको जनजीवन प्रभावित भएको छ । बाक्लो हुस्सु र शीतलहरका कारण कञ्चनपुरसँगै तराईको जनजीवन प्रभावित भएको हो । चिसोका कारण

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौं, पुस १३ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा प्रारम्भ भएको छ । बैठकमा समसामयिक राजनीतिक विषयका साथै नयाँ सभामुखका प्रस्तावित उम्मेदवारका सम्बन्धमा विचार

अत्यधिक चिसो र शीतलहरका कारण सिरहाका विद्यालयमा पाँच दिन बिदा

सिरहा, पुस १३ । विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेपछि आजदेखि पाँच दिनका लागि सिरहा नगरपालिकाका सबै विद्यालयमा बिदा दिइएको छ । नगरपालिकाको शिक्षा

इजिप्टमा भएको सवारी दुर्घटनामा २८ मजदुरको मृत्यु

 काठमाडौं, पुस १३ । इजिप्टमा भएको सवारी दुर्घटनामा २८ जनाको मृत्यु भएको छ । राजधानीका दुई छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा मजदुरहरुको मृत्यु भएको समाचारमा जनाइएको छ । एक मिनी बस

प्रेरणाका पात्र – डडेल्धुराका गणेशबहादुर ऐर जो किविबाट लाखौं आम्दानी गर्छन् !

– टेकराज अवस्थी/ईमेज  डडेल्धुरा, पुस १३ । पछिल्लो समय चर्चित बन्दै गएको किवि खेतीमा कृषकहरुको आकर्षण बढ्दै गएको छ ।  नेपालमा केही वर्षअघिदेखि सुरु भएको यसको खेतीबाट कृषकहरु सफल पनि बन्दै

झोलुङ्गे पुल निर्माण सम्पन्न गर्नुपर्ने २०७६ भदौमा, काम सुरु भयो बल्ल, ठेकेदार भन्छन्, ‘अब दुईवर्षमा काम सक्छौं’

-हरि शर्मा/ ईमेज  नवलपरासी, पुस १३ । विगत चार वर्षदेखि अलपत्र बनेकोे सुस्ता पुलको निर्माण कार्य सुरु भएको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँ पुग्नका लागि नारायणी नदीमा झोलुङ्गे पुलको