Logo १३ मंसिर २०८३, आइतबार | Mon, Nov 30, 2026


महाकालीमा मौका छोप्दै भारत, धमाधम संरचना निर्माण

दार्चुला । चिसो बढेकाले नेपालका बासिन्दा तल्लो भेगमा झरेको मौका छोपेर भारतले व्यास गाउँपालिका क्षेत्रमा पर्ने अन्तर्राष्ट्रिय सीमामा धमाधम संरचना निर्माण थालेको छ । पश्चिम नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरी

जापानले अनुदानमा दिएको ४ सय ८५ क्विन्टल चामल खाद्यमा कुहियो

काठमाडौं । कर्णालीलगायत दुर्गम जिल्लाका बासिन्दा बर्सेनि चामलको अभाव झेलिरहेका छन् । तर, विदेशबाट अनुदानमा आएको चामलसमेत सरकारी गोदाममा वर्षौँ थन्किएर सडेको छ । संसदीय समितिको अनुगमनका क्रममा थापाथलीस्थित खाद्य व्यवस्था तथा

भारतीय संचारकर्मी भन्छन् : नेपालमा चिनियाँ प्रभाव बढ्यो

पर्सा । भारतीय संचार जगत नेपालमा बढ्दो चिनियाँ प्रभावबाट चिन्तित रहेको पाइएको छ । यसले नेपाल भारतको प्राचिन एमव् रोटीबेटीको सम्बन्धमा नकरात्मक प्रभाव परी रहेकोमा भारतीय संचारकर्मीहरुले चिन्ता समेत जताएका

Parliamentary committee passes Information Technology Bill

Kathmandu, Dec 29 (RSS): The meeting of the Development and Technology Committee under the House of Representatives on Sunday endorsed the Information Technology Bill with a majority. Out of 131 clauses

दिउसोको समयमा नारायणगढ–मुग्लीन सडकमा सवारी आवागमन बन्द

चितवन । नारायणगढ–मुग्लीन सडक खण्डको पहिरो रोकथामको लागि फेरि दश दिनको म्याद थपिएको छ । मंसिर २८ देखि पुस ११ गतेसम्म काम सम्पन्न गर्ने लक्ष्यका साथ सडक विभागले काम अगाडि

हातहतियार र विष्फोटक पदार्थसहित विप्लव समूहका जिल्ला सहसचिव पक्राउ

ताप्लेजुङ । ताप्लेजुङमा हातहतियार र विष्फोटक पदार्थसहित विप्लव समूहका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै प्रहरीले मक्वाखोला गाउँपालिका २ का चन्द्रबहादुर बस्नेतलाई शनिबार विष्फोटक पदार्थसहित

भ्रमण वर्ष २०२० : लोगो सहितको प्रबद्र्धनात्मक आकृती अनावरण

काठमाडौं । भ्रमण वर्ष २०२० को प्रवद्र्धनात्मक सन्देश सहितको ठूलो लोगो सहितको प्रबद्र्धनात्मक आकृती अनावरण गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा नेपाल चेम्बर अफकमर्सले गरेको प्रबद्र्धनात्मक

भुक्तानी माग गर्दै उखु किसान काठमाडौंमा, उद्योगीलाई पक्राउ गर्न पत्राचार

काठमाडौं । आफूले बेचेको उखुको भुक्तानी माग गर्दै उखु किसान यतिखेर राजधानीमा आइ आन्दोलनमा उत्रिएका छन् । लामो समयदेखी भुक्तानी नपाएका कारण काठमाडौंमा नै आएर किसानहरुले आन्दोलन थालेका हुन् ।

७ हजार ४ सय ९४ पुनर्निर्माण लाभग्राही थप

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, कार्यकारी समितिको पछिल्ला दुईवटा बैठकले ७ हजार ४ सय ९४ पुनर्निर्माण लाभग्राही थप गर्ने निर्णय गरेको छ ।  समितिको हालै बसेका बैठकबाट पुनः जाँच तथा

शेयर बजार ऋणात्मक, नेप्से ५ अंक बराबरले ओरालो

काठमाडौं । साताको शुरुको दिन आइतबार शेयर बजार ओरालो लाग्यो । उतार चढावबीच बजार परिसूचक नेप्से ५ अंक बराबरले ओरालो लागेर ११ सय ६२ मा आएर थामियो । कारोबार भएका