सप्तरी । इलाका प्रहरी कार्यालय कल्याणपुरले चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । खडक नगरपालिका–५ का २५ वर्षीय रामभगत चौधरीलाई सो आरोपमा बुधबार पक्राउ गरिएको
काठमाडौं । राष्ट्रियसभाको रिक्त १८ सदस्यको निर्वाचनका लागि अहिलेसातै प्रदेशमा मतदान जारी छ । विहान १० बजे सुरु भएको मतदान अपराह्न ४ बजे सकिने छ । प्रदेश १ मा महिला,दलित
-विष्णु नेपाल(रासस) काठमाडौं । शिशु कसरी जन्माउने ? प्राकृतिक (नर्मल) अथवा शल्यक्रिया (अप्रेशन) मार्फत । यी विधि गर्भवतीको रोजाइले भन्दा श्रीमान्, घरपरिवार र स्वास्थ्यकर्मीको निर्णयले नेपालमा प्राथमिकता पाइरहेको छ ।
सीता पाण्डे/ईमेज पाल्पा । भ्रमण वर्षको अवसरमा पाल्पाको धार्मिकस्थल रम्भादेवी भगवती मन्दिरलाई सरकारले पर्यटकीय गन्तव्यको सूचीमा राखेपछि पर्यटन पूर्वाधार निर्माणले गति लिन थालेको छ । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका सो
काठमाडौं । रेष्टुरेण्ट एण्ड बार एसोसिएसन नेपाल (रेबान)ले रेबान बन्दिपुर फेष्ट २०२० आयोजना गर्ने भएको छ । रेबानले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै माघ १७ र १८ गते कार्यक्रममको आयोजना
इलाम । केही वर्षयता इलाममा व्यापक मात्रामा उत्पादन भइरहेको भुइँस्याउ (ग्राउण्ड एपल) ले बजार पाउन सकेको छैन । पोषणयुक्त फलको रुपमा मानिने भुइँस्याउ विक्री हुन छाडेपछि किसानले वस्तुभाउलाई खोले पकाएर
रसुवा । भारी हिमपातसँगै सुख्खा पहिरोका कारण एक सातादेखि अवरुद्ध रसुवागढी–केरुङ सडकखण्ड सुचारु भएको छ । गत शुक्रबारदेखि अवरुद्ध चिनियाँ भुभागको रसुवागढी–केरुङ सडक खण्ड बुधवार साँझदेखि सुचारु भएको हो ।
धादिङ । मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई हिरासतमा राखेर मुद्दा चलाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लामा सडक दुर्घटना रोक्न सो निर्णय गरेको जनाएको छ । मङ्गलबार ढोलामण्डलीबाट
काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाइटेड बर्नलेसँग पराजित भएको छ । गएराति आफ्नै मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा म्यान्चेस्टर युनाईटेड २–० ले पराजित भयो । म्यान्चेस्टर युनाइटेडको मैदानमा
काठमाडौं । जापान सरकार र नोना कोइराला स्मृति प्रतिष्ठानबीच विराटनगर स्थित नोना कोइराला स्मृति प्रतिष्ठानको भवन निमार्णका निम्ती सम्झौता भएको छ। बुधबार भएको सम्झौतापत्रमा नेपालका लागी जापनिज राजदुत साईगो मसमिची