काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली तथा झुटा बिल बिजक बनाई राजस्व चुहावट गरेको आरोपमा २ वटा फर्म माथी मुद्दा दायर गरेको छ । विभागले २३ करोड ६० लाख बिगो,
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालयको नयाँ भवन संचालनमा आएको छ । ६८ औं भन्सार दिवसको अवसर पारेर विमानस्थलमा संचालनमा ल्याइएको यस नयाँ भवनको आइतबार अर्थमन्त्री डा. युवराज खतिवडाले
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटालाई सभामुख निर्वाचित नगर्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन आज(आइतबार) हेर्न नमिल्ने भएपछि भोलि सोमबारका लागि पेसी तोकिएको
कैलाली । कैलालीको गौरीफन्टा नाकामा आज(आइतबार) भारतको ७१ औं गणतन्त्र दिवस मनाइएको छ । दुई देशबीचको सम्बन्ध सुमधुर बनाउने उद्देश्यले दुवै देशका नागरिकको सहभागितामा भारतीय गणतन्त्र दिवस मनाइएको हो ।
काठमाडौं । आइतबार पनि सुन चादीको भाउ उकालो लाग्ने क्रम जारी रह्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन पनि स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सयले बढेर ७५ हजार
-रोमन आचार्य र विनोद बजगाईं(ईमेज) काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा पार्टीको तर्फबाट उम्मेदवारी नै नदिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको तिव्र आलोचना भएको छ । हत्या अभियोग खेपिरहेका नेपाल कम्युनिष्ट
काठमाडौं । आज(आइतबार) ६७ औँ विश्व कुष्ठरोग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । कुष्ठरोग र कुष्ठरोगी भन्ने वित्तिकै कतिपयले नाक पनि खुम्च्याउँछन् । तर यो रोग उपचार
पोखरा । बैंकिङ कसुरको आरोपमा पक्राउ परेका जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङलाई अनुसन्धानका लागि सात दिनको म्याद थप गरिएको छ । बिहीबार पक्राउ परेका गुरुङमाथि थप अनुसन्धानका लागि
संखुवासभा । संखुवासभामा निर्माणधीन अरुण तेस्रो जलविद्युत आयोजनाको पावर हाउसमा आज(आइतबार)बम विस्फोट भएको छ । अज्ञात समुहले गराएको बम विस्फोटबाट जेनेरेटर र पर्खालमा क्षति पुगेकोे छ । विस्फोट भएको स्थानको
काठमाडौं । एक समयका चर्चित शिक्षक अग्निप्रसाद सापकोटा देशको विधि निर्माण गर्ने थलो प्रतिनिधि सभाको उच्च पद सभामुख बनेका छन् । सापकोटाको जीवन यात्रा निकै रोचक छ । प्रतिनिधिसभाका नवनिर्वाचित