संखुवासभा, माघ २५ । संखुवासभाको भोटखोला गाउँपालिका–१, किमाथांकामा नेपाली सेनाको हेलिकोप्टरबाट खाद्यान्नलगायतका दैनिक उपभोग्य समान लगिएको छ । चीनमा ‘कोरोनाभाइरस’का कारण नाका बन्द गरिएपछि सो क्षेत्रमा दैनिक उपभोग्य समाग्रीको अभाव
काठमाडौं, माघ २५ । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लबले च्यासल युथ क्लबलाई पराजित गरेको छ । शनिबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको पहिलो खेलमा शेर्पाले च्यासललाई
सप्तरी, माघ २५ । ‘कोरोनाभाइरस’को जोखिमबाट जोगिन सप्तरीमा पनि सतर्कता अपनाइएको छ । जिल्लास्थित राजविराज विमानस्थल तथा नेपाल–भारत सीमानाकामा ‘हेल्थ डेस्क’ स्थापना गरी शनिबारदेखि नेपाल प्रवेश गर्ने विदेशीको स्वास्थ्य चेकजाँच
सिन्धुपाल्चोक, माघ २५ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो जिम्मेवारी पूरा गर्न सधैं सचेत हुने प्रतिबद्धता जनाएका छन् । शनिबार गृहजिल्ला सिन्धुपाल्चोकमा आयोजित बधाइ तथा शुभकामना कार्यक्रममा बोल्दै सभामुख सापकोटाले
दाङ, माघ २५ । दाङमा चट्याङ लागेर शनिबार तीनजनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–७, नवलपुर निवासी गीता चौधरीको घरमा चट्याङ पर्दा उनकी ७ वर्षीया छोरी सृष्टि चौधरी र स्थानीय
काठमाडौं, माघ २५ । नेपालले आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत् त्रिकोणात्मक एकदिवसीय क्रिकेटमा पहिलो जित दर्ता गरेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले अमेरिकालाई ३५ रनले
काठमाडौं, माघ २५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप अधिकार दिनुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा अध्यक्ष थापाले ललिता निवास
बेइजिङ, माघ २५ । चीनबाट सुरु भइ विश्वका विभिन्न देशमा फैलिएको ‘कोरोनाभाइरस’का कारण मृत्यु हुनेको संख्या शनिबारसम्म ७२२ पुगेको छ । मृत्यु हुनेमध्ये दुईजना विदेशी पनि रहेको चिनियाँ अधिकारीहरुले जानकारी
शंकर खनाल र लक्ष्मणमान डंगोल (इमेज) काठमाडौं, माघ २५ । राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पबाट क्षतिग्रस्त साँस्कृतिक तथा धार्मिक पुरातात्विक सम्पदा पुनःनिर्माणमा चासो देखाएकी छन् । २०७२ वैशाखमा गएको भूकम्पले विश्व
काठमाडौं, माघ २५ । काठमाडौं महानगरपालिका–७, चाबहिलस्थित चारुमती विहारमा अन्तर्राष्ट्रिय त्रिपिटक वाचनको प्रचार–प्रसारका लागि शनिबार साइकल यात्रा गरिएको छ । चाबहिलदेखि सुरु भएको साइकल यात्रा गौशाला, एअरपोर्ट, ग्वार्को, सातदोबाटो, लगनखेल